• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एन.एम.वि. बैंकद्वारा मा. बि. कुशहा स्कुललाई ५० थान पंखा हस्तान्तरण

नेपाल पोस्ट दैनिक
    September 3, 2024  मा प्रकाशित

Spread the love
      

रासिन्द्र यादव, सप्तरी, १८ भदौ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ कुशहामा रहेको मसिलाल जनता माध्यमिक विद्यालयलाई एन. एम.वि. बैंक सप्तरीको सुरुङ्गा शाखाले ५० थान सिलिङ पंख हस्तान्तरण गरेको छ ।

संस्थगत सामाजिक उतरदायित्त्व अन्तर्गत बैंकले आज एक कार्यक्रमको आयोजना गरि ५० थान सिलिङ फ्यान, ५ थान डस्टबिन र एक बोरा सेनेटरी प्याड विद्यालयलाइ प्रमुख अतिथि पोखरेल र शाखा प्रमुख अन्जनी कुमार कर्ण बाट हस्तान्तरण गरेको हो ।

कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जागेश्वर प्रसाद चौधरी तथा बैकका मधेश प्रदेश प्रमुख कमल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सुरुङ्गा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष डिलाराम चौधरी, बैंकका सुरुङ्गा (कदमाहा) शाखाका प्रमुख अन्जनी कुमार कर्णको उपस्थित रहेको थियो ।

त्यसैगरी अतिथिका रुपमा मसिलाल जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्यनारायण चौधरी, सहायक प्र.अ. संजय कुमार चौधरी, शिक्षक राम प्रसाद ठाकुर, बिद्यार्थीभाइ बहनहरु लगायतका उपस्थिति रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑