• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कानुनी ब्यबस्था हुँदाहुँदै पनि कार्यलय सहयोगीको जागीरबाट निकालिए राय

नेपाल पोस्ट दैनिक
    August 20, 2024  मा प्रकाशित

Spread the love
      

सिरहा , भदौ २ । सिरहाको लाहान २४ घर भई प्रहरी कार्यलय सहयोगीमा जागीर पाएका जवान कैलाश रायलाई गैरकानूनी तवरबाट प्रहरी प्रशासनले जागीरबाट हटाएको छ ।

अत्यन्त आर्थिक कमजोर परिवारका रायले आफ्ना प्रहरी हाकिमलाई घरमा बहिनी आँखाको बिरामी भएको भन्दै १० दिनको मौखिक बिदा मिलाएर घर फर्केका रायले आफू कार्यरत कार्यालयमा पुग्दा उनले आफ्नो जागिर गुमेको पाए ।

प्रहरी ऐन अनुसार लगातार १५ दिनसम्म कार्यालयमा अनुपस्थित भएको खण्डमा निलम्बन गर्न सकिने ब्यबस्था हुँदाहुँदै उनलाई हटाउनुले प्रहरी प्रशासन आफैले कानुनको धज्जी उडाएको सहजै अनुमान गर्न सकिन्छ । लगातार ३० दिनसम्म कार्यालयमा अनुपस्थित भएको खण्डमा बर्खास्तको प्रक्रिया शुरू हुने ब्यबस्था छ । तर एकाएक कानुन विपरीत उनलाई हटाउनु कुनै हिसाबले न्यायपूर्ण मानिन्न ।

यता रायका बहिनीहरु पूजा कुमारी राय र करिना रायको आँखाको ज्योति गुमेको अवस्था छ । गम्भीर आपतमा परेका राय बहिनीहरुको उपचारको लागि हाकिमसंग बिदा त मागे तर प्रहरी प्रशासनले उनको वास्तविकता नबुझेर विदा मिलाएन त्यसपछि वैकल्पिक बाटो रोजेर हाकिमसंग विनम्र अनुरोध गर्दै मौखिक रूपमा १० दिनको बिदा मिलाएर बहिनीहरुको उपचारको लागि घर आए । अस्पतालमा भर्ना भएकी बहिनीहरुको उपचारमा संलग्न डाक्टर अनुसार अब उप्रान्त आँखाको ज्योति नफर्किने बताए पछि दुखमा परेका राय परिवार घर फर्किएका थिए ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑