• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लागु औषध नियन्त्रण सम्बन्धि अन्तरक्रिया

नेपाल पोस्ट दैनिक
    June 11, 2024  मा प्रकाशित

Spread the love
      

सम्बादाता २९ जेठ । लहानमा सिरहाको प्रसासनीक निकायको सक्रियतामा समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषद नियन्त्रण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
लहान नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिरहा तथा जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त आयोजनामा लहान नगरपालिका, रामकुमार उमा मुरारका प्रादेशिक अस्पताल लहान सिरहा, उद्योग बाण्जिय संघ लहान सिरहा, इलाका प्रहरी कार्यालय लहान सिरहाको सहकार्यमा आयोजित कार्यक्रम प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा आयोजना भएको थियो ।
जिल्लाका प्रसासनीक निकाय र लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्र।उ। रमेश पण्डित, इलाका प्रशासन कार्यालय लहान सिरहाका उप(सचिव लिलाकानत पौडेल, उद्योग बाण्जिय संघ लहान सिरहाका प्रमुख बिकाश मुरारका रामकुमार उमा मुरारका प्रादेशिक अस्पताल लहान सिरहाका प्रतिनिधी, इलाका प्रहरी कार्यालय लहान सिरहाका प्र।ना।उ। बिष्णु प्रसाद सोती तथा प्रहरी कार्मचारीहरु, स्थानिय संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधीहरु, संचारकर्मीहरु, स्थानिय नागरिक, भद्रभलादमी, बुद्धिजिवी, बिद्यालयका प्रधानाध्यापकहरु समेतको उपस्थितिमा “लागु औषध नियन्त्रण तथा अपराध न्युनिकरण सम्बन्धी सरोकारबालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरीएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑