• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

(Untitled)

नेपाल पोस्ट दैनिक
    February 5, 2024  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २१ माघ – लघुबितको आर्थिक शोषणको विरुद्धमा संघर्ष समितिले लडाइँ लडन फाल्गुन १ गते हुने काठमाडौं केन्द्रित आन्दोलनको लागी सप्तरी जिल्लामा लघुबित पीडितलाई कार्ट वितरण तथा जिल्ला भेला सम्पन्न गर्दै संगठित गर्ने गरेका छन्।
देशका विभिन्न जिल्लाबाट फल्गुण १ गते देखि काठमाडौं केन्द्रित हुने लगुबित संघर्ष समितिले नेपालका सम्पुर्ण लघुबित पीडितलाई अहवान गरेका छन्। सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगतको अध्यक्षतामा कार्यक्रम सुरु भएको आयोजक समितिको प्रतिनिधि सुमन चौधरीले बताए।


राष्ट्रिय स्वम सेवक नेपालका केन्द्रिय अध्यक्ष मनोज पौडेलले सहभागी सम्पुर्णलाई संगठित गर्दै अगामी रणनीतिको लागी तयार रहन संगठित हुनु जरुरी रहेको बताए।पीडित सम्पुर्ण लाई कार्ट अनिवार्य रूपमा लिएर फल्गुण १ गते काठमाडौं केन्द्रित आन्दोलनमा उपस्थितिको लागी आग्रह गरेका थिए।
सप्तरीको खर्छुहियामा बसेको बेलाबाट अगाडी रणनीतिबारेमा प्रशिक्षण दिदै करिब २ सयभन्दा बढी पीडितलाई कार्ट वितरण गरेको थियो।कार्यक्रममा सप्तरी जिल्लाको विभिन्न पालिका र गाउँ केन्द्रित पीडितहरुको उल्लेखनीय उपस्थिति रहेको केन्द्रिय सदस्य धनिक लाल चौधरीले जानकारी दिनु भयो।
राष्ट्रिय स्वम सेवक नेपालका केन्द्रिय अध्यक्ष मनोज पौडेलले उपस्थित सम्पुर्णलाई प्रशिक्षण गरेका थिए।


काठमाडौं केन्द्रित हुने आन्दोलनमा लाखौं ब्यक्तीहरुको उपस्थित रहने जनाए।पछिल्लो ३ बर्ष देखि निरन्तर आन्दोलनमा रहेको लघुबित संस्था विरुद्धका पीडितहरु गाउँ गाउँबाट आन्दोलीत भएका छन्। हाल गाउँ गाउँबाट लघुबित संस्थाहरु लखेटिएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑