• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शृजना सामुदायिक पुस्तकालयको समाजिक लेखा परिक्षण सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 3, 2024  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २० माघ – मधेस प्रदेशमा सबैभन्दा ब्यवस्थित पुस्तकालयको रूपमा चिनिएका सिरहाको लहान नगरपाली वडा ११ पडरी थारुटोल स्थित बिगत लामो समय देखि संचालनमा रहेको सृजना सामुदायिक पुस्तकालयको समाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ्।
सामाजलाई शिक्षित गर्न नयाँ पुस्ताको युवाहरूलाई कुलबाट जोगाउन बौद्धिक ब्यक्तित्व उत्पादन गर्ने उदेश्य लिएर संचालनमा ल्याएको पुस्तकालयले हाल सम्म ब्यवस्थित रूपमा संचालनमा रहेको पुस्तकालयको बर्तमान अध्यक्ष खडग नारायण चौधरीले जानकारी दिनु भयो।


संगै संचालनमा आएको विभिन्न ठाँउको पुस्तकालयहरु बन्द भयो तर सृजना सामुदायिक पुस्तकालयले हाल सम्म संचालनमा रहि समाजिक उतरदायित्व निर्वाह गर्दै प्रगतिको मुहार फेरिएको छ्। दिन भरी संचालनमा रहेको उक्त पुस्तकालयमा दैनिक सयौं विद्यार्थी शिक्षक राजनीतिकर्मीहरुले पुस्तक अध्यनको लागी आउने गरेको कर्मचारी लक्ष्मी कुमारी चौधरीले जानकारी दिनु भयो।
ब्यवहारीक सामुदायिक समस्या सामाधान र दिगो परियोजना कार्यक्रम अन्तर्गत लहान नगरपालिकाका विभिन्न वडाहरुमा बालबालिकालाई शैक्षिक सामग्री वितरण बेरोजगार युवाहरूलाई सीप मुल्य तालिम प्रदान गरी स्वरोजगार बनाउने गरेका छन्। गरिब दलित र सीमान्तकृत समुदाय लैङ्गकि अल्पसंख्यक,अपाङ्गता भएका क्षेत्रमा कार्य गरिएको अशा चौधरीले जनाए।


उक्त पुस्तकालयले निसुल्क रूपमा सिलाई कटाईको तालीम,कम्प्युटर तालीम प्रदान गरी युवाहरूलाई शैक्षिक प्रबिधिको युगमा सहयोग गर्ने गरेको छ। पुस्तकालयले पाँच जना कर्मचारीलाई रोजगार दिएको छन्।पुस्तकालय भनेको जनताको बिश्वबिधालय रहेको अध्यक्ष चौधरीले चर्चा गरेका थिए। एक औपचारिक कार्यक्रमको आयोजना गरी बृहत रूपमा समाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको ललिता चौधरीले जानकारी दिनु भयो।
पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान ११ का वडा अध्यक्ष सुर्य नारायण चौधरीले अतिथिको दिर्घाबाट बोल्दै अगामी दिनमा पुस्तकालयले कमि कमजोरीलाई सुधार गर्दै अगामीदिनमा अझै ब्यवस्थित र धेरै भन्दा धेरै ब्यक्तीहरुलाई सेवा प्रदान गर्न सकोस् सफलताको सुभकामना दिएका थिए।


पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीले कार्यक्रमको समापन गर्दै स्थानीय सरकारको पुस्तकालय प्रति हेर्ने नजरीया गलत रहेको बताए। लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरीलाई पटकपटक बजेटको लागी आग्रह गरे पनि उनले कार्यक्रममा आउनबाट पनि पन्छिने गरेको अध्यक्ष चौधरीले आरोप लगाएका थिए।एउटा सामुहिक कार्यमा स्थानीय सरकारले सहयोग न गरेको भन्दै आफू दुखी रहेको बताए।

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑