• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राष्ट्रिय युवा संघ नेपालको नगर अध्यक्षमा यादव चयन

नेपाल पोस्ट दैनिक
    February 3, 2024  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २० माघ – नेकपा एमालेको भातृ  संगठन राष्ट्रिय युवा संघ नेपालको तेस्रो लहान नगर अधिबेशन सम्पन्न भएको छ। लहान स्थित गोपाल सेवा समितिमा अधिबेशन सम्पन्न भएको आयोजकले समितिका निबर्तमान अध्यक्ष बेद प्रसाद साहले जानकारी दिनु भयो।
बृहत रूपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अधिबेशन सुरु गरेका थिए लहान नगरपालिकाका २४ शै वडाका राजनीति ब्यक्तीहरुको उल्लेखनीय उपस्थिति रहेको मुल पार्टीका नगर अध्यक्ष राज कुमार साहले बताए।
राष्ट्रिय युवा संघ नेपालका लहान नगर अध्यक्ष बेद प्रसाद साहको अध्यक्षतामा सुरु भएको अधिबेशनको प्रमुख अतिथि नेकपा एमालेको प्रखर बक्ता तथा प्रतिनिधि सभा सदस्य गंगा प्रसाद यादवले पान्समा मैनवती वालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

 

कार्यक्रममा लहानका पुर्व नगर प्रमुख मुनि साह नगर प्रबन्धकता राज कुमार साह, राम नारायण मेहता पार्टीका नेता मोहम्मद रियासद लिमि,ईसराईल सिद्धीकी बैजनाथ साह,धर्म राज चौधरी,बिजय महतो राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य सुमित्रा चौहान कार्की पुर्व नगर उपाध्यक्ष निर्मला यादव रामरति राम लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य गंगा प्रसाद यादवका अनुसार राज्यमा छिटो काममा पनि भ्रष्टाचार हुने गरेको छ।नेपाली समाजका युवाहरु कुलतमा पलकेको अवस्था रहेको छ। आफुलाई मधेसबादी दल भनाउने राजनीति दलहरु सरकारमा जान गठबन्धन गर्छ र सातामा गए पछि भ्रष्टाचारमा लिप्त रहेको टिप्पणी गरेका थिए।


पुर्व राजा ज्ञनेद्र साहलाई तह लगाउने काम राष्ट्रिय युवा संघ नेपालले गरेको बताए।अहिले पनि नेपालमा एमाले पार्टीको सहमति बिना कुनै कदम चालन कठिन रहेको जनाए।
आफ्नै देशमा युवाहरुको रोजगारीको ब्यवस्था सिर्जना गर्नु पर्नेमा जोड दिदै पार्टीमा आदेश गर्ने परिपाटी बढेको अवस्था रहेको जनाए।कुलबाट मुलुक मुक्ति पाउने कि नपाउने बताए।समाजिक बिकृतिको विरुद्धमा लडने जिम्मेवारी युवा संघ नेपालको रहेको चर्चा गर्दै नेकपा एमाले एसिया महादेशको दोश्रो पार्टी रहेको बताए।


बन्द शत्र पछि निर्नायक मण्डलका बैजनाथ साहले नयाँ कार्य समितिको नामावली प्रकाशन गरेका थिए। सम्पुर्ण कार्य समितिलाई सपथ ग्रहण गराएका थिए। नयाँ कार्य समितिको नगर अध्यक्षमा रन्जित कुमार यादव उपाध्यक्षमा पार्वती साह,सचिब प्रसान्त भट्टराई,उप सचिब ज्योति पासमान,बिजेन्द्र प्रसाद महतो,कोषाअध्यक्ष अनिता दुलाम बिक लागत२५ सदस्य कार्यसमिति चयन गरेका धर्मराज चौधरीले जानकारी दिनु भयो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑