• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गैरजिम्मेवारी अभिव्यक्ति प्रति अध्यक्ष शा।दाको ध्यानाकर्षण

नेपाल पोस्ट दैनिक
    January 19, 2024  मा प्रकाशित

Spread the love
      

लहान माघ ५ । समाजमा भ्रमको खेती गर्दै हिँडेका दुर्गा प्रसाईको गैरजिम्मेवारी अभिव्यक्तिप्रति उद्योग बाणिज्य संघ सिरहाको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रसाईले लाहान १ सिंग्राही स्थित पूर्व पश्चिम राजमार्गको उत्तर छेउमा रहेको बस पार्कमा बैंक वित्तीय कर्जा पीडित ब्यबसायी कल्याण संघ, संघर्ष समितिद्वारा आयोजित कार्यक्रममा मेडिकल ब्यबसायी दुर्गा प्रसाईले नैतिक हिन रूपमा गाली गलौज तवरले अशब्दको प्रयोग गर्दै उद्योग बाणिज्य संघ सिरहाका अध्यक्ष विकास शारडालाई दुर्गा प्रसाईले ू यो लाहनको उद्योग बाणिज्य संघको अध्यक्षलाई घोप्टो पारेर लातीले अहिले हान्नुस् ,गएर कालो मोसो दल्नुस् ू भन्ने जस्ता अशब्दहरुको प्रयोग गरेर सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि लहानको व्यापारीहरु तातिएका छन ।
आज उद्योग बाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले प्रसाईलाई खुल्ला गुण्डाको संज्ञा दिनु भएको छ ।
दुर्गा प्रसाईले लहानमा आएर जिल्ला उद्योग वाणिज्य संघ लहान, सिरहाका अध्यक्ष बिकास शारडालाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति जिल्ला उद्योग बाणिज्य संघको कार्यालय लहानमा आयोजित पत्रकार सम्मेलनमा
भनिएको छ ू लहानमा भएको कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ लहान र संघका अध्यक्षलाई लक्षित गरी गैरजिम्मेवार अभिव्यक्ति सार्वजानिक भएको हुँदा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
यो संगठन व्यापारीहरुको साझा संगठन रहेको सर्ववितिदै छ । त्यसैले यो संगठनको पहिलो प्राथमिकता व्यवसायीको हकहित संरक्षण नै रहेको छ । यस संगठनको अध्यक्षको हैसियतले म सदैव व्यवसायीको हित र संरक्षणप्रति प्रतिबद्ध रहेको अवगत गराउन चाहन्छु । साथै मर्यादा विपरित अभिव्यक्ति न सच्याए यो संघर्ष समितिको सल्लाहकार पदवाट अलग हुने ुजानकारी दिँदै उद्योग बाणिज्य संघ लाहान,सिरहाका अध्यक्ष विकास शारडाले विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।
पत्रकार सम्मेलनमा वक्ताहरुले प्रसाईलाई खुल्ला चुनौती दिँदै गुण्डाको संज्ञा दिँदै लहानमा उनको कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी समेत दिएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑