• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नागरिक बचाउ हामाअभियानको आम सभा लहानमा हुँदै

नेपाल पोस्ट दैनिक
    January 16, 2024  मा प्रकाशित

Spread the love
      

नागरिक बचाउ हामाअभियानको आम सभा लहानमा हुँदै

महेश सिंह सिरहा लहान २ माघ – सिरहाको लहानमा नागरिक महाअभियानको बिशाल आम सभा मंगलबार हुने भएको छ।दुर्गा प्रसाईं नेतृत्वको अभियानमा लगेका पीडित ब्यवसायीहरुले आर्थिक शोषणको विरुद्धमा देश ब्यापी रूपमा आन्दोलीत भएका छन्।
सोमबार लहानमा पत्रकार समेलन गर्दै अभियानमा लागेका समर्थकहरुले ब्यवसायीहरुको आन्दोलनमा ब्यापारीहरुको छाता संगठन उधोग बाणिज्य संघले ब्यापारीलाई साथ नदिए देश भरीको ब्यापारीहरु उद्योग बाणिज्य संघलाई बहिष्कार र विरुद्धमा आन्दोलन गर्ने अभियानमा लागेका ब्यापारी हरिकिशोर महतोले बताए।
राष्ट्र राष्ट्रियता धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आम सभाको आयोजना गरेको हो।देशमा दिनानुदिन बढदै गएको आर्थिक शोषणको विरुद्धमा ब्यवसायीहरु आन्दोलीत भएका छन्।
अन्यायपूर्ण चरम आर्थिक शोषण र घड़पकड़‌का कारण उद्योगी,व्यवसायी,व्यापारी लगायत कयौं नागरिकहरु रुखमा डोरीको पासो लगाई भुण्डिने,बिश सेवन गर्ने,शरिरमा पेट्रोल खन्याई आगो लगाउने जस्ता कार्य गरी आफ्नो जीवन त्याग गर्न वाध्य बनाउने गरेको हो।
आर्थिक मन्दीका कारण नेपाली उद्योगी व्यवसायी,व्यापारीहरूले आफ्नो व्यवसाय बन्द गरी पलायन हुनु पर्ने वातावरण सिर्जना भएको अवस्थामा पिडित नागरिकहरू लगायत उद्योगी व्यवसायीलाई बचाउनु पर्ने समयमा राष्ट्र बैंकले जारी गरेको निति तथा नेपाल सरकारले अब्लम्बन गरेको अर्थ नितिका कारण उद्योगी व्यवसायी,व्यापारी लगायतका नागरिकहरू दिनानुदिन थप पिडित हुँदै गएका छन्।
अभियानका सिरहा संयोजक खडग नारायण चौधरीले हाम्रो अभियमले वितिय कारोवार गर्ने विभिन्न बैंक,सहकारी तथा लघुबित संस्थाहरुलाई सचेत गराउन उद्योगी व्यवसायी,व्यापारी लगायत नागरिकहरुको धितो लिलामी गरी सुकुम्वासी बनाउने,घरमा गार्ड राख्ने,पसल सटरहरूमा तल्चा लगाउने जस्ता धड़पकड गर्ने कालो सूचिमा राखने घरमा भएका भाडाकुडा बस्तु भाउ उठाएर लैजाने जस्ता कार्य तत्काल रोठी ऋणीले लिएको घृणलाई पुर्नसंरचना गरी तिर्ने वातावरण लाउने तथा सहजीकरण गर्न नागरिक बचाउ महाअभियानको संयोजक दुर्गा प्रसाईले लहान स्थित माघ २ गते मंगलबार नयाँ बस पार्कमा बिशाल आम सभा हुने पत्रकार समेलनबाट निर्णय गरेका हुन्।
पत्रकार समेलनमा प्रदेश संयोजक नरेश कुमार साहका अनुसार आफू ब्यापारी हु दुर्गा प्रसाईं न भएको भए आफुले संसारमा रहदैन थिए भन्दै बैंकहरुले दिएको मानसिक यातना र तनावले गर्दा हजारौं ब्यापारीहरुले ज्यान गुमाएको छ।
सरकारले आर्थिक नितिलाई अझै दलदलमा फसाउने गरेको छ।सरकारको ध्यान नपुगेको अवस्था छ।अहिलेको सरकारले देशलाई झनै आर्थिक संकटमा लैजाने योजनामा रहेको प्रदेश संयोजक नरेश कुमार साहले बताए।
मधेस प्रदेशमा आन्दोलनको उदगम बिन्दु लहान रहेको भन्दै अभियानको आम सभाबाट अगामी कार्यक्रमको निस्कर्स निकाल्ने जनताको निकास दिने कार्य लहानबाट निर्नायक हुने अभियनता हरि किशोर महतोले जनाए। देश भरीका सम्पुर्ण ब्यापारी हरुलाई एकजुट भएर अभियानमा साथ दिन अफिल गरेका थिए।
देब कृष्ण साहका अनुसार बैंकले ब्यापारीहरुलाई अनेकौं किसिमबाट फसाउने चाल रचेको उनले बताए। कार्यक्रममा बैजनाथ मुन्द्रा ,देब चौधरी, दुर्गा नन्द साह लगायतका सयौं उधोगीहरुको उपस्थिति रहेको आयोजकले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑