• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शिक्षा संगित र सिपसंग विद्यार्थीलाई जोडदै निजि अवाश्य बिधालय

नेपाल पोस्ट दैनिक
    December 28, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ९ पौष – बिगत १५ बर्ष अगाडी सिरहाको नवराजपुर गाउँपालिका ४ स्थित संचालनमा आएको जय माँ हजारी इङलिस बोर्डिङले मधेस प्रदेशमै नमुना बिधालयको रूपमा चिनीएका छन्।निजि अवासिय बिधालय मध्येको एक चर्चित बिधालयको रूपमा चिनीएका हुन्।
स्थानीय वरिष्ठ समाजसेवी श्रीवदेव साहले शिक्षामा रुपान्तरण र प्रमपरा मौलिकता संस्कारलाई जोगाउन शिक्षा संगै धर्म संस्कृतिमा जोड दिएको छ। बिग्रीदै गरेको नेपाली समाजलाई संस्कारी शिक्षा लाई जोगाउन समाजिक चिन्तनमा रहेका साहले गुणस्तरीय शिक्षा प्रदान गर्न बिद्वता शिक्षकको अध्यापन गराउने गरेको हो।
अरु निजि बिधालय भन्दा फरक शैलीमा विद्यार्थी अध्ययन गराउने गरेको स्थानीय अभिभावक सतिस यादवले जनाए।समानिय परिवारमा सिरहाको नवराजपुर गाउँपालिका नहरनियाँ गाउँमा जन्मिएका साह खस्किदो शिक्षा स्तरलाई निहाल्दा समाजिक चिन्तनमा दिन चरीया बिताउने गर्थे।
उनी शिक्षा सुधारको लागी निजि बिधालय संचालनमा ल्याएर पछिल्लो समय करिब ६ हजार भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरी एकासी चर्चामा आएका उनले विद्यार्थीलाई शिक्षा संगै अतिरिक्त क्रियाकलापमा जोड दिदै मधेस प्रदेशमै प्रहिलो पल्ट एक औपचारिक बृहत कार्यक्रमको आयोजना गरी नेपाल भारतको चर्चित रेडियोकर्मी तथा संगित कार गायक कबि रेडियो कान्तिपुरको कार्यक्रम प्रस्तोता धिरेन्द्र प्रेम्शी,रुपा झा,मिथिलाको चर्चित गायक तेजु मैथिल मैथिली भाषा अभियन्ता नारायण मधुशालाद्वारा संगिताल्य शिक्षाको सुरु गरेका थिए।
रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोता धिरेन्द्र प्रेमर्सी रुपा झाद्वारा संगित अध्ययनको लागी अडिशन छनोट प्रक्रिया गरेका थिए। कक्षा संचालनका लागी करिब दुई दर्जन भन्दा बढी विद्यार्थी छ्नोट गरीएका छन्।
नवराजपुर गाउँपालिकाको अध्यक्ष शिव उदगार यादवले रिवन र पान्समा बती बालेर औपचारिक कार्यक्रमको उदघाटन गरेको शिक्षक गुलिचन्द्र यादवले जनाए।प्रमुख अतिथि यादवले रामायण र गिताको उदाहरण दिदै ३ प्रकारको तत्वलाई कसैले रोक्न नसक्ने चर्चा गर्दै कर्णधार बिद्यार्थीहरुलाई सुनौलो भबिस्यको सुभ कामना दिएका थिए।
धिरेन्द्र प्रेमर्सी र रुपा झाले सुमधुर गित संगितको प्रस्तुति दिदै दर्शक विद्यार्थी र अभिभावकहरुलाई पर्फुलित गरेका थिए। सुरु साधनाको प्रखर गायक तेजु मैथिले निरन्तर रूपमा विद्यार्थीहरुलाई संगित सिकाउने बाचा गरेको जनाए। आउने दिनमा हरेक क्रियाकलापमा जय माँ हजारी इङलिस बोर्डिङ स्कुलले उच्च स्थान ल्याउने संचालक शिवदेब साहले दाबी गरेका छन्।स्कुलमा करिब ५ पाँच सय विद्यार्थी अध्ययनरत रहेको प्रीन्सिपल लक्ष्मण यादवले जानकारी दिनु भयो।
होस्टेल र स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई अर्गानिक खाना र जापानी केङ्गन वाटरको समेत सुबिधा प्रदान गरेको हो। स्वस्थ्यकर खाना सहित महगो पनि खुवाउने गरेको देखिए। करिब ६ लाख मुल्य बराबरको जापनिज पानी मेशिन स्कुलमा जडान गरेका छन्। संचालक साह पुर्ण रूपमा धार्मिक आस्थावान साजिक चिन्तक ब्यक्तीको रूपमा चिनिएका हुन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑