महेश सिंह सिरहा लहान १८ मंसिर – संस्थागत सुधार मार्फद न्यायमा पहुँच परियोजना अन्तर्गत सिरहा,सप्तरी गरी ४ वटा पालिकामा समग्र जनउत्थान केन्द्रले यु.एन.डिपीको समाजिक रुपान्तरणका लागी स्थानीय सरकारको समन्वयमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन्।
पछिल्लो समय समग्रले समाजिक बिकृतीका कुराहरुमा जोड दिदै विभिन्न रुपान्तरण समाजका लागी विभिन्न सचेतनाको कार्यक्रमहरु गर्दै आएको परियोजना अधिकृत चंन्दन कर्णले जानकारी दिनु भयो।
सिरहाको लहानमा सिरहा र सप्तरीको गरी ४ वटा पालिकाको प्रमुख उप-प्रमुख अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रसासकिय अधिकृतहरु संग समिक्षा एवं सुझाव कार्यक्रम सम्पन्न गरेको आयोजक संस्थाको कार्यकारी निर्देशक देबराज पोखरेलले जानकारी दिनु भयो।
सम्बन्धित खबर
लहान–२२ मत्स्यफर्मदेखि जहदीसम्म सडक कालोपत्रे हुने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
समाजसेवी यादवद्वारा ढेकहामा झुल वितरण
लहान–२२ सिसवनीमा प्रथम भेट्रान फुटबल प्रतियोगिता सुरु, मेयर चौधरीद्वारा उद्घाटन
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ का लागि बास्केटबल खेलाडी छनौट
लहान १५ मा तीन महिने सिलाइकटाइ तालिम सुरु
