• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गाईघाटको जिवन बिकास लघुवित्त संस्थामा तोडफोड

नेपाल पोस्ट दैनिक
    May 26, 2023  मा प्रकाशित

Spread the love
      
 लहान १२ जेष्ठ । मणि राम गेवाली नेतृत्वको समर्थक द्वारा उदयपुरको गाईघाट तनावग्रस्त भएको छ। लघुबित विरुद्धको संघर्ष समितिका महिलाहरु आन्दोलन गरिएका छन्।
जिबन बिकास लघुबितीय संस्थामा तालाबन्दी गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको छ्। झडपमा आन्दोलनकारी दुई जना गाईतेका भएका शस्त्र प्रहरी एक जना घाइते भएका थिए।झडपको विषयलाई लिएर आन्दोलनकारी द्वारा जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए।विभिन्न ५ सुत्रीय माग राख्दै प्रहरी कार्यालय घेराउ गरेका थिए।
उदयपुर जिल्लाका अध्यक्ष बिना मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाका र प्रदेश १ को सम्पुर्ण जिल्लाका लघुबित पीडित महिलाहरुको उल्लेखनीय उपस्थित रहेको थियोे।आन्दोलनकारी महिलाहरू ले तलाबन्दी गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरेका थिए।
जिल्ला,जिल्लाबाट लघुबित संस्थाले बिस्थापित भइरहेका छन्।पीडित महिलाहरूले सकृय हुँदा लघुबित कर्मचारीहरुले कार्यालय छोडन बाध्य भएका छन्।
समितिका केन्द्रिय उपाध्यक्ष ससिला थापा जिल्ला अध्यक्ष बिना मगर झापाले जनाए।उल्लेखनीय उपस्थिति रहेको बताए।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑