• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हातीदहमा बिशाल कलस यात्रा गायत्री महायज्ञ हुँदै 

नेपाल पोस्ट दैनिक
    April 20, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ७ बैशाख – सिरहाको लहान नगरपालिका वाडा नम्बर १५ मा अव्यवस्थित रहेको हातीदह सिमसार तथा पर्यटकीय क्षेत्रको वार्षिकोउत्सव सम्पन्न भएको छ्। कोईरालो खोला नमुना सिमसार क्षेत्र उपभोक्ता समितिले आयोजना गरेको ९ कुण्डीय गायत्री महायज्ञ बुधबारबाट सुरु भएको छ्। लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले दीप प्रज्वलन र धोवजा रोपन गरी बिशाल गायात्री महायज्ञको उदघाटन गरेका छन्।

यज्ञ उदघाटनमा करिब एक हजार सोभा कलस यात्रा निकालिएका थिए। लहान नगरपालिकाको वाडा नम्बर १५ स्थित रहेको शक्ति पिठ राजदेवी पंचावती मन्दिरको परिक्रमा गरी यज्ञ स्थलमा कलस सोपिएका हातीदह सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष रुद्र नारायण चौधरीले बताए।
हातीदहले छोटाे समयमा राष्ट्रिय स्तरमा चिनाउन सफल पर्यटकीय क्षेत्रको रूपमा चिनीएका छन।

प्रकृति सम्पदाले भरि पुर्ण रहेको हातिदहमा नेपालका विभिन्न जिल्ला लगायत छिमेकी मुलुक भारतका नागरिकहरु समेत नेपाली भुमिमा रमाउन आउने गरेका वाडा अध्यक्ष तेज नारायण चौधरीले बताए।कोईरालो खोला तथा सिमसार क्षेत्रको रूपमा तत्कालीन चिनीएको हातीदह अहिले हातीदह पर्यटकिय क्षेत्रको रूपमा प्रख्यात रहेका छन्।विभिन्न प्रकारको बन्यजन्तु र पिक्निक रिसोर्ट रहेका दह प्रकृति सौन्दर्यले भरी पुर्ण रहेका हातीदहमा भिजिट र रमाइलो गर्न मानिसहरुको भिड लागने गरिएको अध्यक्ष रुद्र नारायण चौधरीले जनाए।

वार्षिकउत्सबको उपलक्ष्यमा धार्मिक अनुस्ठान गायत्री महायज्ञ ९ कुण्डीय नवाह सुरु भएका छन्।धार्मिक ब्यक्तीहरुद्वारा कथा प्रवचन लगायतका सांकृतिक प्रोग्रामहरु हुने गरेका छन्।लहान नगरपालिकालाई चिनाउन थप नयाँ आयामको रूपमा उदय भएका हातीदह चर्चाको विषय बनेका छन्।

 

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑