• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भवानीको २७ औं बार्षिक साधारण सभा

नेपाल पोस्ट दैनिक
    February 24, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १२ फाल्गुन । भवानी एकिकृत विकास केन्द्र धनगढीमाई न पा २ भवानीपुर सिरहाको २७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
धनगढीमाई न पा का नगर प्रमुख शिव शंकर महतोको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महतोका अनुसार कुनै पनि समाजिक संस्था सहमतिको आधारमा चल्ने हुन्छ । यसमा सबै संचालक समिति, सदस्य तथा कर्मचारीहरुमा एकआपसमा विश्वासको पात्र बनी कार्य गरेको मात्र समाजिक संस्था विकासको दिशा तिर जान्छ । समाजिक संस्था विशुद्ध राजनिति संस्था हुन्छ यसमा कुनै प्रकारको राजनिति हस्तक्षेप हुनुहुदैन । यो संस्था धेरै पुरानो संस्था हो । अन्तमा महतोले भने पालिकाको तर्फबाट यस संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

सभामा आर्थिक तथा वार्षिक कार्यक्रम प्रतिवेदन संस्थाका कोषाध्यक्ष संगिता कुमारी चौधरीले प्रस्तुत गरिएको थियो ।
कार्यक्रमा धनगढीमाई न पा २ का वडा अध्यक्ष मो हमिद मियाँ, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, राजनितीकर्मी, लगायत अनुगमन तथा मुल्यांकन समिति र आजिवन सदस्यहरुको सकृय उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष राजेश कुमार चौधरीको अध्यक्षता सभा सम्पन्न भएको थियमे भने सो सभालाई संस्थाका माहासचिव रन्जय कुमार साहले संचालन गरेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑