• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जाडो छल्न दाउरा वितरण गर्दै पालिका अध्यक्ष

नेपाल पोस्ट दैनिक
    January 8, 2023  मा प्रकाशित

Spread the love
      

लहान२४  पुस । तराईमा चलिरहेको शीतलहरको कारणले आम जीवन कष्टकर बनिरहेको अवस्था रहेको देखिन्छ । मौसम विभागका अनुसार तराईका अधिकांश जिल्लाहरूमा तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको अवस्था रहेको पाइन्छ ।

तराईका जिल्लामा हुस्सु र कुहिरोसहित शीतलहर चलीरहेको छ । मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ। शीतलहर चलिरहँदा तराईका आम विपन्न वर्गका मानिसहरूले आगो बालेर आफ्ना जीवन बचाइरहेका अवस्थामा सिरहाका नवराजपुर गाउँपालिका अध्यक्ष शिव कुमार यादवले उक्त भेकका जनतालाई जाडो छल्नका लागि टोल बस्तीमा पुगेर दाउरा वितरण गरिरहेका छन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको यस घडीमा अध्यक्ष यादवले जिल्ला बन कार्यालय लहानको रोहबरमा रहेको पूर्व पश्चिम राजमार्गको विस्तारको क्रममा कटान गरी ईलाका वन कार्यालय धनगढीको परिसरमा राखिएको दाउरा का लागि कानुनी प्रक्रिया मिलाई आफैं उपस्थित भएर आम जनताको जीवन बचाउनका लागि दाउरा आफ्ना पालिकामा लगेर टोलबस्तिका गरीब विपन्नको ज्यान बचआइरहेका छन ।

संक्षिप्त कुराकानीमा आफू जनताको सेवाको लागि निरन्तर जस्तोसुकै परिस्थितिमा खटिरहने वताएका छन भने यता आम स्थानियले शिबा जस्तो अध्यक्ष पाएर आफूहरुलाई शीतलहरबाट जोगिन ठूलो राहत प्राप्त भएको बताएका छन । मौषमी बदलावको कारण अचानक परिवर्तन आएपछि आम जीवन कष्टकर बनिरहेको अवस्थामा जिल्लाका विभिन्न संघ संस्थाहरु दर्शक झैं परिस्थितिलाई नियालिरहेका छन ।

अत्यन्त कष्टकर जीवन बन्दै गर्दा पनि सिरहामा रहेको संघ संस्थाहरु आम जनताको शीतलहर जस्तो समस्याप्रति बेखवर हुनु चिन्ताको विषय बनेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑