• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हिउदे घासको बीउ निशुल्क बितरन सखुवामा

नेपाल पोस्ट दैनिक
    December 17, 2022  मा प्रकाशित

Spread the love
      

रहमुल लहान १ पुस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका को आ ब ०७९/८० को योजना अनुसार पशु पालक किसानको राहत स्वरुप हिउदे जै घासको बीउ निशुल्क बितरन कार्यक्रम पशु सेवा शाखाको आयोजामा शुरु भएको छ।

कार्यक्रमको उद्घाटन सस्त्रमा बोल्दै गा पा अध्यक्षले गा पा भरीमा अत्यधिक पशुको संख्या रहेको छ र हिउँदमा हरियो घासको बिकल्पमा जै घाँसको बीउ हामी निशुल्क बितरन गर्न लागेको बताउनु भयो। अगाडी थप्दै उहाँले जमीनको उर्वर शक्ति संतुलन राख्न पशु पालन आबश्यक रहेकोले थोरै भए पनि पालौ भनेका छन।

आजको बितरन कार्यक्रममा किसानको सहज हेतु गा पा अध्यक्ष टीम सहित कार्य क्षेत्रमा खटेको देख्दा खुशीको कुरो हो र हुनु पनि पर्छ। हरेक कार्यक्रममा यसरी नै सक्रिय सहभागिताका साथ योजनाहरु सम्पन्न हुन आब्श्यक देखिन्छ र नागरिकले पनि लोकतन्त्रको अभास महशुस गर्छ।

यस कार्यक्रम अन्तर्गत किसानलाई अर्थतन्त्रमा टेवा पुर्याउन अगामी सालको लागि किसान बाट नै बीउ खरीद गरि बितरन गर्दा थोरै लगानीमा धेरै आम्दानीको लाभ किसानले पाउने भएकोले यथासिघ्र स्थानिय सरकारको ध्यानाकर्षण हुन जरुरी देखिन्छ। जै घाँस पशु आहारको लागि उत्तम रहेको विभिन्न अनुसन्धानले देखाइसकेको छ।

यसलाई दुइचोटी कटिङ गरि खुवाइ सकेपछि पनि राम्रो बीउ उत्पादन भैरहेकोले यसलाई व्यावसायिक बनाउन किसान नै अगाडी आउनु पर्छ। यदि किसान सिस्टममा आइदियो भने सरकार आपसे आप सिस्टममा आउने पक्का छ र यसका लागि किसानको मंाग सरकारकोमा जानू पर्छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑