शम्भु चौधरी १६ मंसिर । पछिम नवलपरासी अन्तर्गत प्रहरी कार्यालयकाे विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अबलोकन गराइएको हो ।
“समुदाय- प्रहरी साझेदारी” स्कुल सम्पर्क कार्यक्रम अन्तर्गत आज मिति २०७९/०८/१६ गते रामग्राम नगरपालिका वडा नं. ४ मा अवस्थित Parasi Glorious English Bording स्कूलका कक्षा १० मा अध्ययनरत छात्र, छात्रालाई विभिन्न प्रहरी कार्यालयका विभिन्न शाखाहरुकाे अवलाेकन भ्रमण गराईएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
