• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 15, Mar, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बरियारपट्टीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    October 28, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान ११ कार्तिक । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बरियारपट्टी गाँउपालिका वडा नं.०२ स्थित प्रहरी चौकी जानकीनगर सिरहाको आयोजनामा उक्त वडाको वडा अध्यक्ष राम खेलावन दासको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, स्थानिय समुदायहरु, भद्रभलादमी तथा महिला/पुरुषहरु समेतको उपस्थितिमा “लैंगिक हिंसा बिरुद्धको जनचेतनामूलक कार्यक्रम” समपन्न गरिएको छ ।

कार्यक्रममा प्रहरी सहायक निरिक्षक सन्तोष कुमार झाले समुदायमा रहेको लैंगिक हिंसा, घरेलु हिंसा, वालविवाह गर्नु गराउनु हुँदैन भन्ने विषय वस्तुहरु कानुन बिपरित काम रहेको बताउनु भएको छ ।

कार्यक्रममा सामाजिक मुल्य-मान्यता तथा समुदायमा व्याप्त रहेको कु-प्रथा बिरुद्धको सचेतनामुलक जानकारी तथा कानूनी प्रावधानको बारेमा समेत कार्यक्रममा क्रममा जानकारी स्थानियहरुलाई गराउँदै कार्यक्रम समाप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
  • यसपटक मधेशमा ठेकेदारी प्रथा भत्किए : शिव यादव
  • ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको अनुरोध
  • सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, एक जना घाइते
    • पछिल्ला
    • लोकप्रिय
    काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
    यसपटक मधेशमा ठेकेदारी प्रथा भत्किए : शिव यादव
    ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको अनुरोध
    सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, एक जना घाइते
    महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
    काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    काठमाडौँ महानगरपालिकाका विद्यालय र अस्पतालका क्यान्टिनहरूमा अनुगमन जारी
    यसपटक मधेशमा ठेकेदारी प्रथा भत्किए : शिव यादव
    ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको अनुरोध
    सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट, एक जना घाइते
    महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
    छुटाउनु भयो की?
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    अपरिचित व्यक्तिहरूद्वारा गोली प्रहार गरी युवकको हत्या
    १७ सिटका लागि आज मतदान, एक जना निर्विरोध
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑