• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाल कम्युनिष्ट पार्टी एकीकृतको समीक्षा भेला भेला सम्पन्न

नेपाल पोस्ट दैनिक
    September 24, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु प्रसाद चौधरी लहान ०८ असोज । नेपाल कमयुनिस्ट पार्टी एकीकृतको निर्वाचन लक्षित गा पा स्तरीय भेला सखुवानन्कारकट्टी गाउँपालिका ४ खैरबोना चौकमा बिबिध निर्णय गरिँदै सम्पन्न गरिएको छ ।

पार्टी केन्द्रीय सदस्य एबं सखुवानन्कारकट्टी गा पा संयोजक अमीर कुमार यादवको अध्यक्षता, केन्द्रिय सदस्य सत्य नारायण यादवको प्रमुख अतिथित्वतमा संचालित भेलामा मधेश प्रदेश सभा सदस्य माननीय अशोक कुमार यादव , गा पा अध्यक्ष केदारनाथ यादव ३ नं वडा अध्यक्ष भोगेन्द्र यादव नेता रामनारायण यादव नेता सुमेश यादव लगायत लगभग गा पा स्तरीय सबै अगुवा नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिताका बीच उक्त भेला आयोजना गरिएको थियो ।

पार्टी बिशेष भेलामा विभिन्न विषय वस्तुहरूमा लामो बहस भए पनि चुनाव लक्षित महत्वपूर्ण निर्णयहरु भएको जानकारी संयोजक अमीर कुमार यादव र नेता राम नारायण यादवले दिएका छन् ।

विगतको चुनावको समीक्षा गर्दै आसन्न निर्वाचनमा

आफ्नो पार्टी नेपालको विजयी बनाउन तपशिलका कार्यक्रम सहित जनतामा जाने पक्का भएको छ ।

१ : प्रत्येक वडामा युवा सहितको संगठन विस्तार गरी चुनावको माहौल तैयार गर्ने र लागुऔषध नियन्त्रणमा जुट्ने ।
२ : मिति २०७९ असोज ११ गते देखि असोज १५ गते सम्म वडा भेलाहरु सम्पन्न गर्ने ।
३ :  जनवर्गीय संगठनहरुको बैठक असोज २० गते बसेर मंसिर ४ गतेको चुनावको लागि खटिने निर्णयहरु सार्वजनिक पारित गरेका हुन् ।

सिरहा क्षेत्र नं १ मा ने क पा एकीकृत पार्टी सखुवानान्कारकट्टी गा पा मा प्रजातन्त्र आए देखि १ नम्बरमा कायमै रहेको अवस्था हाल सम्म देखिएको छ । यसै पार्टीबाट दोस्रो कार्यकालका लागि चुनिएर आएको गा पा अध्यक्ष केदारनाथ यादव एमालेबाट छुट्टिए पनि दोस्रो कार्यकालको पुन आफ्ना यात्रा शुरु गरेका हुन भने प्रदेश सांसद माननीय यादव यसै गा पा ३ जगतपुरका हुन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑