• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 26, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

न्याय दिन पछि हट्दै जिल्ला प्रहरी कार्यालय सिराहा

नेपाल पोस्ट दैनिक
    September 3, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल १८ भदौ । सम्मानित अदालतको निर्णयलाई पाखा लगाएर कानुनलाई मिच्दै गरेको जिल्ला प्रहरी कार्यालय सिरहाको वास्तविकता बाहिर आउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा मातहतका ईलाका प्रहरी कार्यालयहरूमा स्थानिय स्तरमा भइरहेको साधारण मुद्दा देखि ठूला प्रकृतिका केयौ मुद्धा निवेदनहरु वर्षौ देखि थन्किएर रहेका छन् भने न्यायको लागि पीडित पक्षहरुले प्रहरी कार्यालयहरू धाउँदाको सास्ती खेप्दै आएका छन् । प्रहरी कार्यालयमा पुग्दा समयमा साहेबहरू नभेटिने अधिकांश प्रहरी कार्यालयको अवस्था रहेको पाइन्छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले समान्नित उच्च अदालत जनकपुर राजबिराज इजलासका आदेशलाई अपहेलना गर्दै आएको तथ्य फेला परेको अवस्था रहेको देखिन्छ ।

सिराहाको औरही गाउँपालिका वडा नं १ का चिन्ता देवी यादवले आफना घरमा खाना पकाउँदै गरेको अवस्थामा स्थानीय रमेश कुमार यादव, राम करण यादव, भगत यादव, राम बाबु यादव किसुन लाल यादव महादेव यादव लगायतका युवाहरूको एक समूहले बोक्सीको आरोप लगाउँदै खाना पकाउँदै गरेकी चिन्ता देबी यादवमाथी मिति २०७८ मंसिर १८ गते साझ घरमै गएर निर्घात कुटपिट गरेका थिए ।

पीडित यादवले घटनामा संगलन रहेका युवाहरू माथी २०७८ मंसिर २७ गते जाहेरी सूचना हुलाक कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय सिरहामा पठाए पनि मुदा दर्ता गर्न प्रहरी कार्यालयले नमानेको र आलटाल गरेको साथै प्रतिबादीहरुको प्रभावमा परी अपराधिक कार्यको अनुसन्धान गर्न नसकेको अवस्था रहेको र न्यायिक हिसाबले आफ्नो कानुनी कर्तव्य पालना गर्नबाट प्रहरी कार्यालय सिरहा पछि हटेको पीडित यादवको आरोप रहेको छ ।

पीडित यादव न्यायका लागी जिल्ला सरकारी वकिल कार्यालय सिरहामा निवेदन दिन जादा यहाँ दर्ता हुदैन, जिल्ला प्रहरी कार्यालय सिरहामा नै दर्ता गराउन जानु भनेर भनेपछि प्रहरी कार्यालय सिरहामा महिनौ धाउँदा पनि प्रहरीले मुदा दर्ता गर्न नमानेको पीडितले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले मुद्दा दर्ता नगर्दिदा पीडित महिला न्यायका लागी भौतारी रहेका छन् । उच्च अदालतका आदेशलाई अपहेलना गर्दै जिल्ला प्रहरी कार्यालय सिरहा मौन दर्शक बनिदिदा न्याय ओझेलमा पर्ने भएकोले सत्य तथ्य छानबिन गर्दै न्यायिक वातावरण कायम गर्न आजको आवश्यकता रहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑