• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको कञ्चनपुरुपमा दलित समुदायका अगुवाहरूको प्रदेशस्तरीय सम्मेलनजारी

नेपाल पोस्ट दैनिक
    September 2, 2022  मा प्रकाशित

Spread the love
      

लहान १७ भदौ । दलितको अधिकार सबैको सरोकार भन्ने नाराकासाथ पाँचौ दलित समुदायका अगुवाहरूको प्रदेशस्तरीय सम्मेलन सप्तरीको कञ्चनरुप नगरपालिकास्थित एलिफेन्ट रिसोर्टमा जारी रहेको छ।

दलित सरोकारमञ्च नेपाल कञ्चनरुप नगरपालिका -८ को आयोजना उक्त प्रदेशस्तरीय सम्मेलन आउदो १९ गते आइतबारसम्म हुने आयोजकले बताएका छन।

योसँगै आजको कार्यक्रमको उदधाटन प्रमुख अतिथि मधेश प्रदेशका समाजिक विकास मन्त्री माननीय नवलकिशोर साह, विशिष्ट अतिथि लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश दलित विकास समितिका सदस्य श्याम सरदार, अध्यक्ष भोला पासवान , लवकुश वैठा, प्रध्यापक डा. विजय प्रसाद मिश्र प्रदिप रसाइली लगायत मधेश प्रदेशका दलित अगुवाहरुको उल्लेखनीय सहभागी रहेका छन ।

यस कार्यक्रममा मुख्यतया दलित विकास समितिको ५ वर्षीय रणनीतिमा समेट्नुपर्ने दलितका सवालका बारेमा मधेश प्रदेशका आठवटै जिल्लाका दलित अगुवाहरुबिच अन्तरक्रिया भइरहेकोबारे आयोजकको तर्फबाट बालकुमारी चौधरीले बताईन।

आजको कार्यक्रममा छलफल गरिएका विषय वस्तुहरु यस प्रकार छन:- – दलित सशक्तीकरण ऐन कार्यान्वयनको अगामी कार्ययोजना – दलित विकास समितिको ५ वर्षीय रणनीतिमा समेट्नुपर्ने दलितका सवाल – मधेश प्रदेश सरकारले निर्माण गरेको र प्रस्तावित ऐनहरुमा दलित अधिकारबारेमा छलफल अन्तरक्रिया गरेको डा. विजयप्रसाद मिश्रले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑