• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आदर्श बन्दै लहानका मेयर चौधरी

नेपाल पोस्ट दैनिक
    August 14, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल  २७ साउन। सिराहा जिल्लाको लहान नगरपालिकाका प्रमुख महेश चौधरी आदर्श बन्दै गएको छ । सामाजिक विकाशको अग्रता लिँदै गर्दाको अवस्थामा मेयर महेश चौधरी बिदाका दिन सरकारी सेवा सुविधा नलिने बताउनु भएको छ ।

नेपाल सरकारले सरकारी सेवा सुविधा कानुन बमोजिम हप्ताको शुक्रवार सम्म मात्र दिने कानुनी व्यवस्था अनि शनिवार बिदा हुने प्रचलनले आफू बिदाको दिन सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउनु भएको छ । आदर्श बादी चिन्तन अनि बिकास बादी नीतिका साथ अगाडी बढिरहेको मेयर चौधरीले शुक्रवार अर्थात् जनै पूर्णिमाको दिन सामान्य नागरिकले प्रयोग गर्ने सवारी साधनलाई प्रयोगमा ल्याएर आफ्ना काम काज गर्नू भएको छ ।

बिहान सडकमा हिँडेर पुगेका मेयर चौधरीले समान्य नागरीक झै पार्किङ स्टेण्डमा उभिएर अटोको प्रतीक्षा गर्नुभएको थियो । अटोमा मेयर जस्ता व्यक्ति सवार भएपछि अटो चालकले उहालाई एकलै गन्तव्यमा लिएर हिँड्न खोज्दा मेयरले अरु यात्रु भरिन दिनुहोस अनि लैजानु होला भनी अटो चालकलाई प्रतीक्षा गराउनु भएको थियो ।

अटो सामान्य नागरिकले भरिए पछि सामान्य नागरिक झै यात्रा तय गर्नु भएको थियो । सार्वजनिक बिदाको दिनमा सरकारी सम्पतिको दुरुपयोग नगर्ने बतादैं सुन्दर लाहान कल्पना आफ्नो मुख्य एजेण्डा रहेको बताउनुहुन्छ ।

मेयर चौधरीको नेतृत्व प्रति आम जनता एकातिर खुसी रहेको छ भने अर्कोतिर उनको समान्य जीवन शैलीबाट पाठ सिक्नु पर्ने देखिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑