• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको सुरुङ्गामा काङ्ग्रेसको लोकप्रिय नेता चौधरीले दिए स्वतन्त्रबाट उमेदवारी

नेपाल पोस्ट दैनिक
    April 29, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १६ बैशाख – सप्तरीमा नेपाली काङ्ग्रेस भित्र रहेको तानाशाही नातावाद कृपावाद पुजीवाद प्रवृत्तिका पुर्व मन्त्री तेजु लाल चौधरीले हैकमबादी र घिर्नित ब्यवहार फोहरी राजनीतिका कारण सप्तरी जिल्लामा नेपाली काङ्ग्रेसमा भाड भैलो भएका छन्।

सप्तरीको सुरुङ्गा नगरपालिकाका काङ्ग्रेस नेताहरुले पार्टीकै नेता तेजु लाल चौधरीको घृणित ब्यवहार प्रति आप्ती जनाउँदै पत्रकार समेलन मार्फद बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा टिकट वितरणमा व्यापक रकम अशुलगरी पैसा खाएर नातावाद कृपावाद र पुजी पती बर्गलाई दिएको आरोप लगाएका हुन्।

काङ्ग्रेस नेता नारायण चौधरीको नेतृत्वमा बसेको बैठकले सुरुङ्गा नगरपालिका र सप्तरी जिल्लाका हजारौं काङ्ग्रेस नेताहरुले तेजुलाल चौधरीको हाईकमवादी चरीत्र र फोहरी राजनीति चरीत्र उन्मुलन गर्नका लागी पत्रकार समेलन गरीएका छन्। नेता तेजुलाल चौधरीले राजनीतिमा कार्यकर्ताको मूल्याकंन भन्दा पुजीवादी नाता गोता हाबी प्रवृत्तिलाई सुधार्न पत्रकार समेलन गरेका थिए।

नेता चौधरीले टिकट प्राप्तिको लागी माननीय पद दुरुपयोग गर्दै राजीनामा पेश गरी जवरजस्ती आयाती उमेदवारहरुलाई प्रोत्साहन गरेको र टिकट दिएकोमा सप्तरीका सुरुङ्गा नगरपालिकाका हजारौं नेताहरुले बिरोध गरेका हुन्।

माननीय चौधरीले सुरुङ्गा नगरपालिकामा आयाती उमेदवारलाई टिकट दिएको विरुद्धमा सप्तरीको सुरुङ्गा नगरपालिका हजारौं नेताहरुले बिरोध जनाएका हुन्। उक्त उमेदवारको विरुद्धमा काङ्ग्रेस नेता नारायण चौधरी र काङ्ग्रेस नेतृ शुष्मा चौधरीले पार्टीबाट टिकट नदिए पछी दुबै जना मेयर उप-मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन्।
बर्शौ बर्ष देखि शोसित पीडित निमुखा कार्यकर्ताको संरक्षण सम्मान पहुँच र मुल्यांकन गारी राजनीति ब्यवस्थापन गर्नको लागी आफू दुबै जना उमेदवारी दिएको उनले पत्रकार समेलन बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    • पछिल्ला
    • लोकप्रिय
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑