• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पसलको लेनदेनमा बिष्णुपुरको पालिका अध्यक्षद्वारा कुटीए माओवादी नेता हजारी साह

नेपाल पोस्ट दैनिक
    April 8, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २५ चैत – पैसाको लेनदेन विवादमा बिष्णुपुर गाउँपालिकामा गाउँपालिका अध्यक्ष जागेश्वर यादवले एक नेतालाई कुटेको छ।बिष्णुपुर गाउँपालिकाको पुर्व राजपा प्रत्यासी हाल माओबादी तर्फ बाट गापा अध्यक्षको दाबेदार उम्मेदवार हजारी साह र कल्याणपुर नगरपालिकाको प्रत्यासी उम्मेदवार परचिलबाको रामबाबु यादव बीच दोकानको लेनदेन र समान खरिद गरेको पैसा लेनदेनको समान्य विवाद चलिरहेको बेला गाउँपालिका अध्यक्ष जागेश्वर यादवले एकासी हात हालेको माओबादी नेता हजारी साहको आरोप रहेको छ।

माओबादी नेता साहले मेरो पसल बाट लगेको समान बापतको उधारो रकमको ताकेता मेरो स्टाफले गरिरहेको बेला भनाभन भएपछि असहज प्रस्थिती निम्तितै इप्रका बिष्णुपुरको संरक्षण्मा बसिरहेको बेला गाउँपालिका अध्यक्ष जागेश्वर यादव र बिष्णुपुर गापा एमाले निकट रहेको चर्चित नेता सत्यनारायण यादवले दुई तिरै बाट तामाचा हालेको बताए ।नेता साहले सुरक्षीत ठाउँ ठानेर प्रहरी चौकी पुगे त्यहाँ झन जिम्मेवार जनप्रतिनिधिहरु बाट नै पिटिएपछी समान्य नागरिकको सँरक्षन दिने को ?प्रश्न खडा गरेको छ।

उता गाउँपालिका अध्यक्ष जागेश्वर यादवले आफ्नो पार्टीको कल्याणपुरको नेता आफ्नो पालिका भित्र ब्यजती भैरहेको भैरहेको फोन सुनेपछि थानामा नै गएर आक्रोश थाम्न नसकेको बताए। नेता साहले भने पालिका अध्यक्ष यादवले चुनावको मुखमा मलाई राजनीति दाउ साधेको बताए ।उनले भने म पसलेको स्टाफ नै उधारो खाएका रामबाबु यादव सेवाग्राही बिच विवाद परेको बेला बिचमा आएर कुन हिसाबले गलहाथ गर्यो,यो राजनीति दाउ साधेको जनाए।

यता स्थानीयहरुले जे जति उधारो रहेपनी कसैलाई अचानक रोकेर ताकेताकै बहानामा गाडी छिन्ने प्रयास गर्नु अनुचित रहेको बताए ।स्थानीय प्रत्यक्ष दर्शिहरुले नेता साहको पसलमा काम गर्ने स्टाफहरुको बदमासिले साह दोषी रहेको जनाए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑