• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मूख्यमन्त्री राउतद्वारा लर्ड बुद्ध यूनिक एकेडेमीकाे नवनिर्मित भवन उदघाटन

नेपाल पोस्ट दैनिक
    March 30, 2022  मा प्रकाशित

Spread the love
      

लहान चैत्र १६ –मधेस प्रदेशलाई आर्थिक रुपमा समृद्व बनाउन मधेस प्रदेश सरकारले प्राविधिक शिक्षा क्षेत्रको विकासमा जोड दिईरहेको मुख्यमन्त्री लालबाबू राउतले साेमवार उदघाटन मन्तब्यमा बताउनु भएको छ ।
लर्ड बुद्ध युनिक एकेडमी लहान – ७ को नव भवनकाे समुदघाटन गर्न आज सिरहाकाे लहान आएका मुख्यमन्त्री राउतले प्रविधिक शिक्षामा जोड दिन प्रदेश सरकारले प्रदेश शिक्षा बोर्ड गठन गरेर आगाडी बढीसकेको उल्लेख गरे ।

‘मधेस प्रदेश सरकारले जनकपुरमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुरु गरिसकेको छ।भने बिरगंजमा बिज्ञान तथा प्राविधिक विश्वविद्यालय ,राजविराजमा कृषि विश्वविधालय सुरुहुने अवस्थामा रहेको बताए।मधेस प्रदेशको हरेक जिल्लालाई प्राविधिक शिक्षाको हव बनाउन यस प्रदेश भित्रमा रहेका सक्षम सामुदायिक तथा निजि विधालय हरुलाई समेत प्रदेश सरकारबाट प्राविधिक बिधालय संचालन गर्न अनुमति दिने योजनामा मधेस प्रदेश सरकार रहेको बताए।

दलित, मुस्लिम,अल्पसंख्यक ,सीमान्तकृत वर्गका बालबालिका अध्यन गर्ने गरि विश्वविद्यालय संचालन गरिएको छ ।,भन्दै अर्को प्रसंगमा वहाँले भने, ‘नेपालमा महिलालाई ५० प्रतिशत आरक्षणको गयारेन्टी गर्ने मुलुकमा पहिलो मधेस प्रदेश सरकार रहेको दावी गरे। आउने केही बर्षभित्र हरेक सरकारी कार्यालयहरुमा महिलाको ५० प्रतिशत सहभागीता रहने छ । आउने दिनमा हामि सरकारमा नरहेपनि आउने पुस्ताको लागि उक्त बाटो खुल्ला गरिदिएको मुख्यमन्त्री राउतको दावी छ।

मुख्यमन्त्री लालबाबु राउतलाई एकेडेमीका संस्थापक प्रिन्सिपल संजय कुमार यादवले भब्यरुपमा स्वागत तथा सम्मान गरिएको थियो।वहाँले गुणस्तरीय शिक्षा लर्ड बुद्धकाे प्रतिबद्धता रहेको छ । गुणस्तरीय शक्षाकाेलागी हामी ईमानदारी पुर्वक लगेका छाै । यस विधालयवाट उतिर्ण छात्र छात्राहरू देश र विदेशका ख्यातिप्राप्त क्याम्पसहरुमा नाम निकालेर छात्रवृत्ति प्राप्त गरेकाेकुरा दर्शाउनु भयो।कक्षा १० सम्म संचालनमा रहेको एकेडेमीमा दक्ष शिक्षक द्वारा अध्यापन भैरहेको छ ।सुविधा सम्पन्न तीन तल्ले आफ्नै भवनमा अध्यापन सुरु गरिएको प्रीन्सिपल यादवले बताउनु भयो ।

समुदघाटन कार्यक्रममा लहान नगरपालिकाका उप- प्रमुख सरियार चौधरी,एकेडमीका संस्थापक शिव कुमार साह, संस्थापक अध्यक्ष ममता यादव ,लक्ष्मीपुर पत्तारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साह ,लहान नगरपालिका वडा नम्बर – २२ का वडा अध्यक्ष विन्देश्वर यादव,लहान- २१ का वडा अध्यक्ष हेमन्त यादव,जिनिस हेल्थ केयर सेन्टर लहानकाे संस्थापक डा विजेनद्र यादव, जसपाका केन्द्रिय सदस्य राजु गुप्ता ,जसपाका नेता रमचलितर महतो ,नेपाल पत्रकार महासंघाका केन्द्रिय परिषद सदस्य तथा बरिस्ठ पत्रकार दिनेश्वर प्रसाद गुप्ता,नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादव , सरगम एफएमका संचालक फिरोज शेख ,रेडियो नेपालका सिरहा सम्बाददाता संजय विश्वकर्मा , पत्रकार बिरु यादव , महेश सिंह,जिवछ चाैधरी,यमुना खनाल लगायत हजारौंको संख्यामा बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑