• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान ४ मा काम गर्न वातावरण नरहेको इन्जिनियर कडेलको आरोप

नेपाल पोस्ट दैनिक
    February 18, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ६ फाल्गुन – लहान नगरपालिकाले लहान ४ स्थित फोहर प्रसोधन केन्द्र बनाउन लाग्दा स्थानीयहरुले बिरोध गरेका छन्।फोहोर ब्यवस्थापनका लागि लहान ४ स्थित खुट्टीखोलाको किनारमा फोहोर प्रसोधन केन्द्र निर्माण गर्न काठमाडौंको न्यू डाईगन निर्माण सेवा संग २०७८ साउन १० गते निर्माण ब्यवसायीले नगरपालिका संग १ बिगहा क्षेत्र फलमा बनाउने सम्झौता भएको हो। भ्याट सहित ४ करोड ४५” लाखमा सम्झौता गरेका थिए।सम्झौता गरी काम गर्न कार्यआदेश समेत दिए,पनि लहान नगरपालिका वाडा नम्बर ४ का वाडा अध्यक्ष रामनाथ पंडितले बिरोध गरिएको छ।

निर्माण कम्पनीले काम गर्न पटक-पटक लहान धाई रहदा काम गर्न रोक लगाएका छन्।निर्माण ब्यवसायीले कार्यस्थलमा सम्पुर्ण सामाग्रीहरु ल्याए पनि स्थानीय र वाडा अध्यक्ष राम नाथ पंडितले उक्त स्थानमा फोहर डम्पिङ गर्न नदिने उनीहरुले बिरोध जनाएका हुन्। लहान नगरपालिकाले हाम्रो वाडामा बजेट पनि दिएन बिकासको त कुरै छोड्नु बिकासको लागी हाम्रो वाडाका जनसमुदायहरु ससांकित बनेका छन।

मेयर मुनि साहले वाडा नम्बर ४ मा प्रत्येक २ दुई २ दुई महिनामा सचिब बदलिने र वाडा अध्यक्षको सिग्नेचर बिना नै रकम निकासा गरी सचिबले आफैं पैसा खाईदिने वाडा अध्यक्षलाई वास्ता नै नगर्ने।मेरो ५ बर्ष पुगिन लागयो २ महिना मात्र मेरो कार्यकाल बाँकी छ हामीलाई बिकास गर्न बजेट पनि दिएन हाम्रो वाडामा बिकास नभएको दुखेसो पोखदै चुनावको मुखमा आएर नगरपालिकाले निर्माण गर्न लागेको छ। उक्त स्थानमा हाम्रो समाजले डम्पिङ बनाउन दिदैन पनि नत्र बन्नदिन्छ वाडा लाई पुर्णरूपमा अस्त ब्यस्त रहेको अध्यक्ष पंडितले बताउनु भयो।

लहान नगरपालिकाले नै बजेट बाड फाट गर्नमा सौतेनी ब्यवहार गर्ने गरेको यो नौलो कुरा अध्यक्ष पंडितले खुला गर्नु भयो। मेयर साहलाई आफू गुहारे पनि आफु मेयरबाट अपमानित भएको छु। लाई मेयर साहले धक्का लगाएर आफनो कक्षबाट निकालिएको अध्यक्ष पंडितले दुख व्यक्त गर्नु भयो।

यता निर्माण ब्यवसायीका इन्जिनियर प्रदिप कडेल र लहान नगरपालिकाका इन्जिनियर संग पटक पटक छलफलका लागी बैठक बसेपनि काम गर्न नदिने निर्माण ब्यवसायीका इन्जिनियर प्रदिप कडेलले भत्ताउनु भयो। हामीले काम गर्न चाहे पनि स्थानीयहरुले काम गर्नमा रोक लगाएको र यस्मा निर्माण ब्यवसायीको कुनै दोष नरहेको इन्जिनियर कडेलले बताए।

हामीले काम गर्न चाहदा जनस्तरबाट नै बिरोध हुने गरेको छ पटक पटक हामीले कार्य स्थलबाट फर्किने गरेका छौँ। निर्माण गर्न चाहिएको आवश्यक सामग्री हामीले ल्याई सकेको अवस्था रहेको उनले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑