• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

देशमा भएको रक्त अभावको मद्य्य नजर गर्दै गोलबजारमा सयौं युवाले गरे रक्तदान

नेपाल पोस्ट दैनिक
    January 30, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १६ माघ – स्थानीय चुनावको माग गर्दै सिरहाको गोलबजारमा नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका युवाहरुले प्रदर्शन गरेका छन्।गोलबजारको एबी मलको अगाडि बाट निकालीएको रयाली नगरपालीका भरी परिक्रमा गरी मुख्य चोकमा कोण सभामा परिणत गरेका थिए।

राष्ट्रिय युवा संघ नेपालका मधेस प्रदेशका सह इन्चार्ज बैधयनाथ साह र जिल्ला संयोजक जयप्रकाश शर्माको नेतृत्वमा बिरोध कार्यक्रम निकालीएका थिए।कोण सभा संगै प्रमादेश सरकारको प्रधानमन्त्री शेर बहादुर देउवा र भौतिक योजना तथा निर्माण यातायात मन्त्री रेनु यादवकी पुतला दहन गरेकी छिन।

मधेस प्रदेशको सह इन्चार्ज बैधयनाथ साहको अध्यक्षतामा सयौं युवाहरुले रक्त दान गरेका थिए।कोरोना कहरको कारण देशमा हुँदै गरेको रक्तको अभावको मध्य नजर गर्दै देशमा आईपरेको समस्यामा सहयोगको अपेक्षाको भावनाले रक्त दान गरेका थिए।राष्ट्रिय युवा संघका जिल्ला सदस्य बिरेन्द्र सिंह लगायतका सयौं युवाहरुले रक्तदान गरेका थिए।

उक्त बिरोध कार्यक्रममा प्रभावशाली नेता शिबशंकर महतो, मधेस प्रदेशको सह इन्चार्ज बैधयनाथ साह,मधेस प्रदेशको सचिब इन्देश राउत,जिल्ला संयोजक जय प्रकाश शर्मा, केन्द्रिय सदस्य सोभा बराल,युवा नेता धर्म राज चौधरी, जिल्ला सदस्य बिरेन्द्र सिंह लगायतका हजारौं युवाहरुको सहभागीता रहेको थियो।

अराजक मन्त्री रेनु यादव लाई ब्रखास्त गर,स्थानीय निर्वाचनको मिति घोषणा गर,पेट्रोलीम पदार्थको मुल्य वृद्धि खारेज गर,किसानहरुलाई खाद्य मल सहरूपमा उपलब्ध गर, लिपुलेक लिम्पियाधुरा कालापानी हाम्रो हो हाम्रो हो,भ्रष्टाचार भन्द गर राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद,नेकपा एमाले जिन्दावाद प्रमादेश सरकार मुर्दाबाद, केपी ओली जिन्दावाद लगायतका नारा घन्काउदै बिरोध रयाली निकालीएका आयोजक कमिटीले जनाए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑