दिपेश कुमार साह रौतहट ३ माघ – रौतहटको कटहरिया नगरपालिकाको कटहरिया बिवाहा भवनमा नेकपा (एमाले) रौतहटको अध्यक्षमा त्रिभुवन साह चुनिएका छन् ।यसैगरी उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल चुनिएका छन् ।
प्रदेश २ को सप्तरीमा गत पुस २३ गते नै अधिवेशन भए पनि रौतहटलगायतका जिल्लामा आन्तरिक विवादका कारण अधिवेशन हुन सकेको थिएन ।नवौं जिल्ला अधिवेशनबाट त्रिभुवन साहको अध्यक्षतामा १३५ सदस्यीय गठन भएका छ्न
सम्बन्धित खबर
लहान–२२ मत्स्यफर्मदेखि जहदीसम्म सडक कालोपत्रे हुने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
समाजसेवी यादवद्वारा ढेकहामा झुल वितरण
लहान–२२ सिसवनीमा प्रथम भेट्रान फुटबल प्रतियोगिता सुरु, मेयर चौधरीद्वारा उद्घाटन
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ का लागि बास्केटबल खेलाडी छनौट
लहान १५ मा तीन महिने सिलाइकटाइ तालिम सुरु
