• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा पतंजली याेग आयुर्वेद आश्रमको समुद्घाटन

नेपाल पोस्ट दैनिक
    January 6, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २२ पुष – सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित पतंजली याेग आर्यूवेद आश्रम भवनको उद्घाटन भएको छ। प्रदेश नं २ काे समाजिक विकास मन्त्री नवल किशाेर साहले हिन्दु परम्परा अनुसार गायत्री मन्त्रद्वारा हाेम जाप गरी बिधीपुर्वक पानसमा दियो वालेर समुद्घाटन गरेका थिए।

करोडौंकाे लागतमा १२५ फिट लम्बाई र ६५ फिट चाैडाई भएको पतंजली याेग आर्यूवेद आश्रम निर्माण भएको छ।
लहान नगरपालिका वडा नम्बर ४ मा नव निर्मित भवनको समुद्घाटन कार्यक्रम सम्पन्न छ।

उद्घाटन कार्यक्रममा पतंजली याेग आर्यूवेद आश्रमकाे जिल्ला अध्यक्ष डा.विपी चाैधरी,लहान नगरपालिकाकाे मेयर मुनि साह,सिरहाको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी लगायत सुरक्षाकाे प्रमुख निकायहरु लहान नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत खेमनन्दन भुसाल,पतंजली याेग समिति प्रदेश नं २ काे प्रभारी हरिहर चाैधरी,पतंजली यूवा नेपालकाे राष्ट्रिय संयाेजक याेग गुरु लाेक नाथ खनाल,प्रदेश नं १ काे प्रभारी मिस्टर चाैधरी लगायतकाे याेग गुरुहरु विधि पुर्वक अग्नि प्रज्वलीतगरि मिथिला पाग लगाएर हाेममा सहभागी भएकाे थियाे ।

कार्यक्रममा लाईन्स कल्व लहान फुलवारीकाे अध्यक्ष राकेश झा,उपा अध्यक्ष शंकरप्रसाद गुप्ता, प्यावब्सन प्रदेश नं २ काे अध्यक्ष मुरारी प्रसाद साह,नेकपा माओवादी लनपा नगर अध्यक्ष तथा वाडा नं २१ काे वडा अध्यक्ष हेमन्त यादव, वडा नं ७ काे वडा अध्यक्ष राकेश राेशन गुप्ता,ललकु मावि लहानकाे विधालय ब्यवस्थापन समितिकाे अध्यक्ष राम नारायण महताे,नेपाल पत्रकार महाँसघ सिरहाको अध्यक्ष मनाेज बनैता पतंजली सिरहाकाे मिडिया प्रभारी शिव कुमार साह,पत्रकार जिवछ यादव उदासी,महेश सिंह याेगी श्याम प्रसाद साह, अशोक स्वर्णकार,श्याम प्रसाद गुप्ता लगायत विभिन्न जिल्लाका दर्जनौं याेग गुरुहरु अतिथिकाे रुपमा सहभागि भएकाे थियोे।

नव निर्मित याेग भवनमा विहिवारदेखि याेगी लाेक नाथ खनालद्वरा निशुल्क एक सत्ता सम्म विहान ६ वजे देखि राेग अनुसारको याेग गराएर एक गिलास निशुल्क कढा दिनेगरेकाे कुरा समितिकाे जिल्ला अध्यक्ष डा. विपी चाधरीले जानकारी दिनुभएको छ ।
साथै कार्यक्रममा सबैले याेगकाे महत्त्व वरेमा प्रकाश पार्नु भएको थियोे।साथै याे भवनलाई प्रदेश नं २ काे नमुना याेग भवन बनाउनमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जाेड दिनुभएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑