• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विभिन्न भेषभुसा उत्थानका लागि हिमालयन बिद्य्या निकेतनद्वारा कल्चरल प्रोग्राम आयोजना

नेपाल पोस्ट दैनिक
    December 10, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २४ मंसिर – सिरहाको लहान नगरपालिका वडा नम्बर ६ स्थित संचालनमा रहेको हिमालयन बिद्य्या निकेतनद्वारा बृहत् उदाहरणी नमुना कल्चरल प्रोग्रामको आयोजना गरेको थियोे।

२०७२ सालमा ६ जना शेयर धनीको ठुलो आर्थिक लगानीमा
हिमालयन बिद्य्या निकेतन स्कुल संचालनमा आएको थियो।
लहानमा राम्रो गुणस्तरीय शिक्षाको हबबन्दै गरेको स्कुल मध्ये
हिमालयन बिद्य्या निकेतन पनि पर्ने गरेको एकजना शिक्षा बिधले जानकारी दिनु भयो।थोरै विद्यार्थीबाट संचालन गरेको बिधालयले हाल लहानमा शिक्षाको गुणस्तरीयताको हिसाबले निकै चर्चा बटुलेका छन्।

उक्त बिधालयमा ८३५ जना छात्र छात्रा विद्यार्थीहरुले अध्ययन गर्ने गरेका छन भने तराई मधेसमा बसोबास गर्ने विभिन्न जात जातिका विद्यार्थीहरु अद्य्ययनरत रहेको छन।
प्रत्येक बर्षको मंसिर महिना भित्र कल्चरल कार्यक्रम मनाउदै आएका स्कुलका अध्यक्ष किशोर चौधरी भनिने निरज चौधरीले बताए।

स्कुलका प्रीन्सिपल अमृत चौधरीका अध्यक्षतामा कार्यक्रम भएको थियोे भने कार्यक्रमको प्रमुख अतिथिमा लहान नगरपालिकाका शिक्षा सखाको प्रमुख अमिर लाल यादव रहनु भएको थियो।

बिशिस्ट अतिथिमा लहान नगरपालिकाका पुर्व मेयर प्रकाश केशीले पान्समा बति बालेर कार्यक्रमको उदघाटन गरेका थिए।बिधालयका दक्ष तथा कुशल शिक्षक जिबन यादवले कार्यक्रम संचालन गरेका थिए।

स्कुलमा अध्ययनरत रहेका तराईमा बसोबास गर्ने सबै भेष भुसाका विद्यार्थीहरु अ-आफनो भेष भुसामा सिङ्गारीएर विभिन्न धर्म सांस्कृतिक अंगाल्दै विभिन्न प्रकारका खाने परिकारहरु बनाएर बिधालयमा ल्याएर कार्यक्रममा सहभागी सम्पुर्णले मिलिजुली प्रसादका रूपमा ग्रहण गर्दै एक आपसमा मनोरंजन गर्दै खुशी व्यक्त गरेका स्कुलका सल्लाहकार पशुपति भट्टले जानकारी दिनु भयो।

स्कुलका शेरयर धनीका नामावलीहरु: किशोर चौधरी निरज, अमृत लाल चौधरी,अञ्जु केशी ,सुभ नारायण यादव,राम बाबु महतो,संजिप गुप्ता,अशोक चौधरी,फैज अहमद लगायत ६ जना संस्थापकहरुको निगरानीमा स्कुल संचालनमा रहेका छन।
स्कुलका अध्यक्ष निरज कुमार चौधरीले स्वागत मनतब्य राख्दै हाम्रो नेपाली सामाजमा विभिन्न जात जाति भेसभुसाका ब्यक्तीहरु बसोबास गर्ने भएकोले वहाँहरुको धर्म सांस्कृतिक नयाँ पुस्तामा निखार्ता ल्याउन उक्त कार्यक्रमको आयोजना गरेको आयोजकले जानकारी दिनु भयो। कार्यक्रममा नेपाली काङ्ग्रेसका सुरुङ्गा नगरपालिका नगरसभापति अशोक चौधरीको समेत उपस्थिति रहेको थियो।

अतिथिहरुमा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,एच टिपी खबरका सिरहा सम्बादाता प्रदीप सिंह,बिधालयका सम्पुर्ण शेयर धनीहरु अतिथिका रूपमा आसन ग्रहण गरेका थिए।अतिथी पसुपती भट्टका अनुसार रितिरिवाजको प्रमोट गर्न,आफ्नो जात जातीको खानाको परिकारहरु पहिचान गर्न र जातीय पहिर्न लाई चिनारीको रूपमा ल्याउन उक्त कल्चरल कार्यक्रमको आयोजना गरेको स्कुलका प्रीन्सिपल अमृत चौधरीले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑