• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 26, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जसपा नेता किशोरी यादवद्वारा कुशस्तीको उदघाटन

नेपाल पोस्ट दैनिक
    December 10, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २४ मंसिर – सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११स्थित ग्रामीण बजारमा रामजानकी बिवाह पंचमीको अवसर पारेर कुशस्तीको आयोजना गरेको छ्। प्रत्येक बर्ष उक्त स्थानमा बिवाह पंचमीको दिन ठुलो मेला लाग्ने गरेको छ्।

समुदायलाई आकर्षकको लागी जसपा नेपालका नेता तथा प्रदेश कमिटी सदस्य किशोरी यादवले ब्यक्ती गतलगानीमा ग्रामीण बजारमा ठुलो कुशस्तीको आयोजना गरेको छ।
सदियौ देखी उक्त बजारमा ठुलो मेला लाग्ने गरेको छ।

सम्बन्धित वडाका वडा अध्यक्ष राजेश्वर यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने जसपा नेपालका वरिष्ठ नेता प्रदेश कमिटी सदस्य किशोरी यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।प्रमुख अतिथि यादवले रिवन काटेर कुशस्तीको उदघाटन गरेका थिए।

प्रमुख अतिथि यादवका अनुसार हाम्रो पुर्वहरुले पहिला कुशस्ती खेलेर रमाउने गरेका थिए। कुशस्ती भनेको जुँगाको लडाइँ पनि हो।अहिले लोप हुँदै गएको पहलमानीको आयोजना गर्दा कुशस्ती हेर्न गाउँलेहरुको भिड लाग्ने गरेको छ् ।कुशस्ती शारीरिक रूपले शरीरको लागि राम्रो हुने भएकोले लोप हुन् लागेको कुशस्ती पुनः ब्यक्तीहरुले कुस्तीमा जोड दिएका प्रमुख अतिथि किशोरी यादवले जानकारी दिनु भयो।

कुशस्ती खेलन नेपालका बिरगंज,नवलपरासी,भारतको जामुकस्मिर,हरियाना,पंजाव,दिल्ली,बनारस लगायतका ख्याति प्राप्त पहलमानहरुको कुशस्ती हुने भएको छ्। मंसिर २३ गते बाट सुरु भएको कुशस्ती मंसिर २६ गते सम्म चल्ने भएको छ्। ख्याती प्राप्त नवलपरासीका कासी पहलमान लगायत सयौं पहलमानहरु कुशस्ती कार्यक्रममा सहभागीता रहने भएको छ।

कल्याणपुर नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष अशोक मंडल, वडा नम्बर ८ का अध्यक्ष राजेन्द्र साह ,वडा नम्बर १० का अध्यक्ष धनबिर मंण्डल,वडा नम्बर ११ का अध्यक्ष राजेश्वर यादव स्थानीय युवा चर्चित नेता प्रमेश्वर साहको पहलमानी गराउनमा विशेष जोड रहेको थियोे ।

गाउँपालिकाको चर्चित प्रभावशाली युवा नेता कुशेश्वर साह पजियारको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।उक्त कुशस्तीमा प्रथम हुने पहलमानलाई सुनमिसावट भएको हलुमान्जीको गदा र दोश्रो हुने पहलमानलाई आयोजकको निर्णय अनुसार पुस्कार वितरण गर्ने आयोजकले जानकारी दिनु भयो।जसपा पार्टीका वडा नम्बर ६ का जुझारु युवा नेता कुशेश्वर साह पजियार, वडा सदस्य झबु मिया, नेपाली काङ्ग्रेसका युवा नेता तथा गाउँ कमिटीका उपाध्यक्ष अशोक कुमार सिंहले जानकारी दिनु भयो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑