• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा माओवादी केन्द्रको प्रथम नगर समेलनको आयोजना : प्रमुख अतिथिमा पोखरेल आउने

नेपाल पोस्ट दैनिक
    December 1, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १५ मंसिर – माओवादी केन्द्रको प्रथम नगर समेलन लहानमा हुने भएको छ। सिरहाको लहान नगरपालिका अन्तर्गत २४ वटा वडा रहेपनी सम्पुर्ण वडामा नयाँ कार्यसमिति गठन गरी वडा समेलन सम्पन्न भएको छ्।
देश भरी माओवादी केन्द्रको समेलनहरुको काम अन्तिम चरणमा पुगेका छन्।

सिरहाको लगनमा हुन् लगेको प्रथम नगर समेलनको लागी भब्य तयारीको काम अन्तिम चरणमा पुगेका छन्। लहान नगरपालिका वडा नम्बर १ स्थित रहेको गोपाल सेवा समितिमा आउदो मंसिर १८ गते शनिबार प्रथम नगर समेलन हुने निर्णय पका भएका छन।उक्त समेलन सफल पार्न नेपाल सरकारको पुर्व शिक्षा मन्त्री तथा पार्टीका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल आउने कार्यक्रम तय भएको पार्टी नेता तथा सिरहा जिल्ला कमिटी सदस्य बिजय कुमार गुप्ताले जानकारी दिनु भयो।

देशमा ठुलो जन्युधको लडाइँको सामना गर्दै समाजमा रहेका निमुखा,स्वसित पीडितहरुको अवाजको बुलन्द गर्न १० बर्ष माओवादी ले देशमा ठुलो बिद्रोह गरेका थिए। देश र समाज परिवर्तनमा माओवादी केन्द्रको सबै भन्दा अग्रनी भुमिका रहेको छ्। नेपालमा महान गौरव शालीन पार्टीको रूपमा माओवादी केन्द्रलाई नै चिनिएको छ।

जनताको हक अधिकारको प्रत्याभूति गराउने पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नै हो जनसमुदायको ठहर रहेको छ्। माओवादी पार्टीले नै देशमा आमूल परिवर्तन ल्याउने र देशमा समृद्धिको परिक्लपना गराई देशको हरेक क्षेत्रमा बिकासको काम अगाडि बढाई देशमा निर्माणमा लागेन राजनीति बिधले बताए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑