• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 23, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको सुरुङ्गा नगरपालिकामा प्रत्येक वडाको सबै घरधुरी लक्षित गरी कार्यक्रम संचालन गर्ने : परियोजना अधिकृत राधेश्याम राम

नेपाल पोस्ट दैनिक
    November 24, 2021  मा प्रकाशित

Spread the love
      

सिरहा लहान ८ मंसिर – सप्तरीको सुरुङ्गा नगरपालिका स्थितका विभिन्न वडाहरुमा रहेका स्याहारकर्ता समुह र स्थानीय सरकारका पद्धाधिकारीहरु बिच परामर्श बैठक सम्पन भएको छ ।२०३ जना आमाहरु सदस्यहरुको समुहका संयोजक र सुरुङ्गा नगरपालिकाका जनप्रतिनीधीहरु बिच घरमा सुरक्षित सिकाई बतावरण निर्माणका सल्लाह सुझाव सहित परामर्श गरी अगामी दिनहरुमा प्रत्येक वडाको सबै घरधुरी लक्षित गरी परियोजना संचालन गर्न गराउन सहमत भएका छन ।

सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयोजनामा सुरुङ्ग नगरपालिकाको वडा नम्वर ७ र ८ आयोजित घरमा सुरक्षित बतावरणका लागि स्याहारकर्ता, अभिभावक र समुदायलाई क्षमता विकास गराई उक्त परियोजना संचालन भएको भन्दै अगामी दिनमा नगरपालिकाले यो कार्यक्रम लाई निरन्तरता दिन पहल गर्ने प्रमुख अतिथी समेत रहनुभका सामाजिक विकास समिति संयोजक देवेन्द्र प्रसाद चौधरीले बताउनु भएको छ ।

कोरोना माहामारीको समयमा हजारौ बालवालिकाहरुको शैक्षिक गतिविधीहरुमा गम्भिर प्रभाव परिरहेकोले खेलकुद र शैक्षिक सामग्रीहरु सहित घर घरमा मिनी पुस्तकालय स्थापना समेत गराएको कार्य अति प्रभावकारी रहेको वडा नम्बर ८ का अध्यक्ष ईन्द्रेव चौधरी जानकारी गराउनु भएको छ।

वालवालिकाहरुलाई अध्ययन गर्न विभिन्न प्रकारका खेलकुद तथा शैक्षिक सामग्रीहरु वितरण गरे लगतै उक्त सामग्रीहरु बालमैत्री बतावरणमा प्रयोग गर्न र गराउनकालागि आमाहरुलाई क्षमता विकास तालिम दिईएको सुरुङ्गा नगरपालिकाका नगर शिक्षा समिती सदस्य शुभनारायण चौधरीले बताउनु भएको छ ।

सुरुङ्गा नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपाल सप्तरी द्वारा संचालित घरमा सुरक्षित र सिकाई कार्यक्रम अन्तर्गत सबल नेपाल सप्तरीले शैक्षिक सामग्रीहरु सहयोग गरी उक्त सामग्रीहरु बालमैत्री बतावरणमा प्रयोग गर्न गराउन क्षमता विकास तालिम दिईएको परियोजना अधिकृत राधेश्याम रामले जानकारी गराउनु भएको छ ।

विगत दुई बर्ष देखी विश्वव्यापी रुपमा फैलिरहेको कोरोना माहामारीका कारण विशेष गरी शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको अवस्थामा ३ बर्ष देखी माथी र ५ बर्ष मुनीका बालवालिकाहरुलाई लक्षित गरी उनिहरुको घरघरमै मिनि पुस्तकालय स्थापना गरीएको छ र सुरक्षित रुपमा घरमै अध्ययन गर्नकालागि आमाहरुको भुमिका संजिवनी वुटी हुनेभएकोले उक्त तालिम संचालन गरेको जनाईएको छ।

सबल नेपालका समुन्नति कार्यक्रमका परियोजना संयोजक नन्दकिशोर चौधरीका अनुसार दुवै सुङ्गा नगरपालिका वडा नम्वर ७ र ८ का २०३ जना अभिभावक र स्याहारकर्ता आमाहरु संरक्षण र सिकाई संग सम्बन्धित बिषयमा अन्तरक्रृयात्मक सेसनमा प्रत्येक हप्ताको १पटक अनिवार्य रुपमा भागलिने गरेको र समय समयमा क्षमता विकास सम्बन्धी तालिम दिएर फराकिलो सोच भएका सक्षम बालवालिकाहरु निर्माण हुने बताउँनु भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑