• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

इन्स्योरेन्स कम्पनीहरु समाजमा आर्थिक बचत गर्ने बानीको बिकास गर्न अहम भुमिका खेलेको छ: लहान प्रबन्धक झा

नेपाल पोस्ट दैनिक
    November 23, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ८ मंसिर – सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता अभिवृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ। सुर्या लाईफ इन्स्योरेन्स क्षेत्री कार्यालय बिरगंजले उक्त कार्यक्रमको आयोजना गरेको थियोे।

बेरोजगार युवा युवतीहरुलाई रोजगार दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेका थिए। सुर्या लाईफ इन्स्योरेन्स लहान सखासंग आवद्ध रहेका अभिकर्ताहरुको क्षमता अभिवृद्धिको लागि उक्त कार्यक्रमको मुल उदेश्य रहेको लहान सखाको बरान्च प्रबन्धक( म्यानेजर) बागिश झाले जानकारी दिनु भयो।

लहानमा अरु इन्स्योरेन्स भन्दा सुर्या लाईफ इन्स्योरेन्सको प्रकोप जनसमुदायमा अत्याधिक रहेको अभिकर्ता रिंकु कुमारी यादवले बताउछिन्। सिरहाको १७ वटा स्थानीय तह मध्ये अधिकांन्स ठाँउमा सुर्या लाईफमा नै बिमा गराएको सुनी सुनाउछीन।

सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान सखाको प्रबन्धक बागिस झाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो,भने कार्यक्रमको प्रमुख अतिथिमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश २ का प्रमुख देब पुजन गौरो थारु रहनु भएको थियो।

प्रमुख अतिथि थारुका अनुसार आफु अभिकर्ताबाट जिबनको यात्रा सुरु गरेको छु भन्दै अहिले प्रदेश २ का प्रमुखको भुमिका निर्वाह गर्दै आएको कुरा उदाहरणको रूपमा प्रस्तुत गरेका थिए। अभिकर्ताहरुलाई क्षमता अभिवृद्धिको लागी करिब करिब ५ घन्टा प्रशिक्षण दिएका थिए।

बिमाको विषयमा विभिन्न किसिमको ग्यानका कुरामा प्रकाश पार्दै बिमा कसरी गराउने तरिका र बिधिको बारेमा निकै चर्चा गरेका सुर्या लाईफ इन्स्योरेन्स लहान सखामा कार्यरत कम्प्युटर अपरेटर प्रबिन कुमार चौधरीले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑