• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 26, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मूल्याङ्कनकर्ता इन्जिनियर राजेश कुमार चौरासियालाई रिहाईको माग गर्दै लहानमा धर्ना

नेपाल पोस्ट दैनिक
    November 22, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान , ६ मंसिर – सिरहाको लहानमा रहेको कुमारी बैंक अगाडी आईतवार नेपाल भ्यालुयर्स एसोसिएसनमा आबद्ध दर्जनौ प्रतिनिधिहरुले विरोध प्रदर्शन गरेको छ ।

बैंकको गलत नियतले मूल्याङ्कनकर्ता इन्जिनियर राजेश कुमार चौरासियालाई गत कार्तिक २२ गते थुनामा राखेकोले उनको रिहाईको माग गर्दै सिरहाका मूल्याङ्कनकार्यमा संलग्न व्यक्तिहरूको उपस्थितिमा चर्को विरोध कार्यक्रम गरिएको क्रेटिभ आर के स्टक्चर डिजाईन कन्सलट्यान्सी लहानका संचालक शिवशंकर महतोले बताएका छन्।

बैंकले उपलब्ध गराएको कागजपत्रको आधारमा मूल्याङ्कनकर्ताले रिपोर्ट तयार गरी बैंकले ऋणिलाई कर्जा उपलब्ध गराएकोमा यतिबेला सम्बन्धित ऋणीबाट १९ करोड रकम फिर्ता नभएको सन्दर्भमा उक्त रकम मूल्याङ्कनकर्ता ईन्जिनियरबाट परिपुर्ति गर्ने विषयलाई विरोधस्वरूप आज विरोध कार्यक्रमको आयोजना गरिएको एशोसिएशनले जनाएको छ।

ईलाका प्रहारी कार्यालय लहान नजिक रहेको कुमारी बैंकको अगाडी उनिहरुले धर्ना दिएका थिए।एसोसिएसनले विभिन्न मागहरू सहित ईन्जिनिर राजेश कुमार चौरसीयालाई निर्शत रिहाईको माग गर्दै विभिन्न चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै आइरहेको छ।

एसोसिएशनले चौरासियालाई निशर्त रिहाई नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ।
बैंकमा रहेका माफियाहरुले गलत काम गरेका कारण चौरासिया पक्राउ परेको भन्दै बिना शर्त रिहा गनुपर्ने धमिनिमाई ईन्जिनियरिङ्ग कन्सलट्यान्सी गोलवजार सिरहाका प्रोपराईटर अनिलकुमार साहको भनाई छ।

बैंकले दिएको कागजको आधारमा हामी मुल्यांकन गर्छै,यो सब बैंकको सेट्टीङ्ग हो, फर्जी लालपुर्जा बनाएर बैंकले चौरासिया लाई मुल्यांकन गर्न दिएको बताए।धर्ना आन्दोलन कार्यक्रममा सिरहाका दर्जनौ मुल्यांकनकर्ता लगायत विभिन्न कन्सल्ट्यान्सीका संचालकहरुको उपस्थिति रहेको थियो ।

चौरसीयालाई गत कात्तिक २२ मा अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।प्रहरीले चौरासियालाई रिहाई नगरेको खण्डमा मंसिर ८ गते विहान ११ बजे एनएमबि बैंकको अगाडि कडा रुपमा धर्ना तथा विरोधको कार्यक्रम गरिने नेपाल भ्यालुयर्स एसोसिएसनले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑