• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 30, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानका मेयर साहको अतुलनीय क्षेती निर्वाचित वडा सदस्य अब्दुल आबिद माओवादी केन्द्रमा प्रवेश

नेपाल पोस्ट दैनिक
    November 2, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १५ कार्तिक- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सुभकामना आदानप्रदान कार्यक्रम सिरहाको लहान नगरपालीका ९ मा भब्य रूपमा सफल भएको छ्।नेपालीहरुको माहान पर्वहरु नजिकै आउँदा राजनीति दलहरुले सुभकाना आदानप्रदान गर्न गाउँ गाउँमा कार्यक्रमहरुको आयोजना गर्न लागेका छन्।

सुभकामना आदानप्रदान कार्यक्रम संगै पार्टी प्रवेश र कर्याकर्ताहरुमा राजनिती हौसला प्रदान गर्न मन्त्री मंण्डलहरुले गाउँ केन्द्रित भएका छन्। मुलभुत त चुनाव नजिकै आउँदा राजनीति दलहरुले आफ्नो पार्टीमा नेता कर्याकर्ता जोहो गर्न गाउँ केन्द्रित भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लहान ९ का वडा कमिटी अध्यक्ष राम कुमार साहको अध्यक्षतामा सुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना भएको थियो। सुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारको पुर्व कानुन मन्त्री अजय शंकर नायक रहनु भएको थियो।

बिशिस्ट अतिथिमा धनगढीमाई नगरपालीकाका मेयर हरिनारायण चौधरी,लहान नगरपालिकाका माओवादी केन्द्रका लहान नगर संयोजक खडक नारायण चौधरी,वरिष्ठ नेता सुरेन्द्र साह रहनु भएको थियो।

अतिथिहरुमा जनप्रतिनिधि गणेश चौधरी, हेमन्त यादव,देब नारायण महतो,युवा प्रभाव शाली नेता बिजय गुप्ता,उमेश साह,शिक्षक संघको संयोजक नेपाली साह, युवा नेता आशान्द यादव, बिबेक परियार,नेपाल पोस्ट दैनिकका सिरहा सम्बादाता पत्रकार महेश सिंह लगायत बुद्धि जिबीहरुको उपस्तिथि रहेको थियो।

प्रमुख अतिथिका अनुसार सुभकामना आदानप्रदान कार्यक्रम सिर्जन शिल कार्य गरेको छ।सन्तुलन देशको निर्माण गर्ने गरीबी हटाउने र जनताको देश निर्माण गर्न माओवादी केन्द्र कटीबध तरिकाले लागि परेको बताए।कमजोरहरु मिचेर देशमा भागबन्डा मच्चाउन लागेका छन्।

त्यो भागबन्डा हुन् न दिने माओवादी केन्द्रका जिल्ला संयोजक पुर्व कानुन मन्त्री अजय शंकर नायकले बताए। हामी नेपाली दाजु भाई नेपाली जनता स्वभीमानी छौँ । भागभनडाले देश चल्दैन कुराको टिप्पणी गर्नु।

बिशिस्ट अतिथि मेयर हरि नारायण चौधरीका अनुसार माओवादी केन्द्रमा एक ताको कुरा उठेको छ।आम जनताको अधिकारको लागि देशमा माओवादी केन्द्र जनयुद्ध गरेको हो मेयर चौधरीले बताए।

नेपाली जनताको आशा भरोसा पुरा गर्ने पार्टी माओवादी केन्द्र,का नेता देब नारायण महतोलेअतिथिको आसनबाट बोल्दै भने,देशमा माओवादी केन्द्र अग्र स्थानमा गई रहेको अबस्था छ।माओवादी केन्द्र देशको नीतिनिर्माता पार्टी हो,भने सबैले बुझने गरेका छौँ त्यो कुरा हामी सबैमा अब्गत भएकै कुराहो।

लहानका मेयर मुनि साहको चुनावी प्रतिस्पर्धामा अतुलनीय क्षेती भएको छ्। मेयर साहको नजदिकी नाता समाज सेबी तथा निर्वाचित वडा सदस्य अब्दुल आबिद माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

माओवादी केन्द्रको लहान नगर संयोजक खडक नारायण चौधरीका अनुसार आफनो राजनीति माओवादी बाट सुरु भएको छैन।पछी आएर माओवादी पार्टी नेतृत्व गर्न लागेको हो।कुनै पार्टीले नेपाली जनता समस्या सामाधान गर्न सकिदैन
अबको दिनमा नेपालमा गणतन्त्रको अनुआई रहेको बताए।

उक्त कार्यक्रममा एमाले काङ्ग्रेस प्रतियाग गरी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेको छ। कार्यक्रममा नव प्रबेशी नेता कार्यकर्ताहरुलाई प्रमुख अतिथि लगायत सबै ब्यक्तीहरुले बधाई तथा सुभकामना दिएका थिए ।कार्यक्रममा शिक्षक संघका लहानका संयोजक नेपाली साहले जानकारी दिनु भयो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑