• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा चाडवाडको समयमा यात्रु साहायता कक्ष शुरु

नेपाल पोस्ट दैनिक
    October 4, 2019  मा प्रकाशित

Spread the love
      

प्रदिप सिंह असोज १७ । जिल्ला प्रहरी कार्यालय सिरहाले बन्दिपुर चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । विजया दशमी, दीपावली र छठ पर्वका अवसरमा बढ्दो सवारी चापसँगै यात्रुहरूलाई पर्न सक्ने कठिनाइको सहजीकरणको लागि ट्राफिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले बताएका छन।

चाडपर्वको समयमा ज्येष्ठ नागरिक बालबालिका कमजोर असहाय अशक्त लगायतलाई सहज होस भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको उनले बताए । चाडपर्वको समयमा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्नका लागि सवारी चालक यात्रु दुवै संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन ।

यसैबिच यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा असुली गर्न थालेपछि सिरहा जिल्लाका सडकमा चेक जाँचमा कडाइ गरिएको छ। राती ८ बजे देखि १० बजेसम्म जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्वेदी र राष्ट्रिय अनुसन्धान विभाग सिरहाका प्रमुख रमेश चन्द्र यादवले सहायता कक्षमा गएर सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो दुई वटा चालक छ कि छैन भन्दै सोधपुछ थालेको छ।

एसपी चतुर्वेदीका अनुसार यात्रुहरूसँग पिर मर्का बारे सोधपुछ पनि थालेका छन् । उनले सवारी हाँक्दा ट्राफिक नियमको पुर्णपालना गर्न गराउन समेत आग्रह गरे । सवारी चलाउँदा सवारी साधनको अवस्था समय समयमा चेकजाच गर्नुपर्ने यात्रुहरूको सङ्ख्या नाम र ठेगानाको अभिलेख राख्नुपर्ने, चालकले सवारीको गन्तव्य लाग्ने समय रोकिने स्थान लगायतका विषयमा जानकारी दिनुपर्ने लगायतका ध्यान दिनुपर्ने चतुर्वेदीले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑