• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुसाईड नोट लेखेर सप्तकाेशीमा हाम फाले सरकारी कर्मचारीले

नेपाल पोस्ट दैनिक
    October 4, 2019  मा प्रकाशित

Spread the love
      

विराटनगर  सप्तकोशी नदिमा सुसाईड नोट लेखेर एक जनाले आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका ५ जामुनगाछीका राजेशकुमार शाहले सुसाईड नोट लेखेर सप्तकोशीमा हाम फालेका हाे ।

प्रदेश नम्बर १ काे कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका कर्मचारीले समेत रहेका शाहले सुसाईड नोट लेखेर सप्तकोशीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

कोशी ब्यारेज पुलको १६ नम्बर ढोकामा को २२ प ६९६५ नम्बरको मोटरसाईक परिचय पत्र र सुसाईट नोट छोडेर शाहले आत्महत्या गरेका हुन ।
धेरै बेर सम्म कोशी ब्यारेजको पुलमा मोटरसाईकल देखे पछि प्रहरीले खोजिनिधि गरेको थियो । सुसाईड नोटमा मेरो मृत्युको कारण अरुनै हो भनेर लेखिएको भेटिएको जिल्ला प्रहरी कायृलय सुनसरीका डिएसपी विनोद शर्माले बताए ।

हामीले घट्नालाई अनुसन्धान गर्ने कोशी ब्यारेजको सिसि टिभि भुटेज हेर्दा १६ नम्बर ढोकाको दक्षिणबाट हाम फालिएको देखिएको बताए । प्रहरीले खोजतलास गर्दा शाहको शब घोप्टो परेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । शवको पोष्टमाटमको लागि जिल्ला असपताल सुनसरी लगिएको प्रहरीले बताएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑