• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 25, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

– सलहेश फुलवारीलाई जोड्ने नयाँ कृषि सडक बिबादास्पद चरीत्र हत्या गर्न साह माथी मुद्दाको आरोप

नेपाल पोस्ट दैनिक
    August 15, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ३१ , साउन । सिरहाको लहान नगरपालिका वडा नम्बर – २२ मा रहेको सलहेश फुलवारीलाई जोड्ने नयाँ कृषि सडक अहिले बिबादास्पद बनेको छ । सोही ठेगाना स्थायी बसोबास गर्ने रामबृक्ष साहलाई प्रतिवादी बनाई ( नव निर्मित नयाँ बाटोमा ) जग्गा पर्ने तीन जना जग्गा धनिले मिति २०७७ चैत्र २७ गते सिरहा जिल्ला आदालतमा मुद्दा दिएको छ ।

करिब आधी किलो मिटर लम्बाई र १५ फिट चौडाईको नव निर्मित सडक लहान नगरपालिकाले निर्माण गरेको हो ।
तिनै जनाले जिल्ला आदालत सिरहामा दिएको मुद्दामा मेरो चरीत्र हत्या गर्ने प्रयास भएको साहले बताए । सडकले आम जनतालाई फाईदा गर्ने छ भन्दै उनले भने -`नवनिर्मित कृषि सडकको नजिक मेरो स्कुल छ , तर मेरो स्कुलमा साविक देखि नै बाटो छ, उक्त नव निर्मित बाटोले मलाई मात्र ब्यक्तिगत फाईदा गर्दैन , सबैलाई फाईदा गर्छ । ,

उनीहरुले अतिक्रम गरी बनाएको कच्ची सडक बाटो खुलाई समेतको बिषयमा मुद्दा दिएको हो ।
साहले ब्यक्तिगत फाईदाका लागी सो सडक निर्माण गरेको उनिहरुको आरोप छ । मुद्दा दायर गर्नेहरुमा जिल्ला सिरहा लहान नगरपालिका वडा नम्बर -२२ बस्ने झौली साह , लहान – ४ कि बिभा कुमारी यादव र लहान – ३ कि कपिलेश्वरी देवी रहेको रामबृक्ष साहले पत्रकार सम्मेलनको आयोजना गरी बताएका छन् ।

दिएको मुद्दा पुर्ण रुपमा राजनीतिक षड्यन्त्र रहेको र उक्त आरोपमा सत्यता नरहेको उनले दाबी गरे । मेरो स्कुलको उत्तर पट्टि टासेर उक्त सडक निर्माण भएको हुनाले , मलाई ईङ्गित गरी उनिहरुले म माथी झुठो आरोप लगाईएको उनले बताए । स्कुलको बाटो साविक देखि नै छ , उक्त बाटो देखि स्कुल कुनै सरोकार राख्दैन् साहले फेरी दोह्र्याए । सरोकारवाला निकायलाई स्थलगत रूपमा आई सत्य तथ्य छानबिनका साथै न्यायका लागी आग्रह गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑