• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 25, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाल परिवार दल संबिधान निर्माण गरेको पार्टी हो:केन्द्रिय अध्यक्ष ढकाल

नेपाल पोस्ट दैनिक
    August 9, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २५श्रावण – सिरहाको लहानमा राज्यको सेवा सुबिधाबाट बंन्चितीकरणमा परेका परिवारलाई नेपाल परिवार दलद्धारा राहत सहयोग गरेका छन्।

नेपाल सरकारको पुर्व शांन्ति तथा पुनःनिर्माण मन्त्री एवं हाल नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा प्रदेश नम्बर २ का सम्पुर्ण जिल्लामाहरुमा अतिबिपन्न परिवारलाई राहत सहयोग गरेका छन्।

सिरहाको लहानमा नेपाल परिवार दलका केन्द्रिय सदस्य तथा महिला अधिकारकर्मि रिता महतोको नेतृत्वमा राहत स्वरुप २५किलो चामल,२ किलो दाल,२लिटर खाने तेल,१किलो चिनी,५ किलो पिठो,५०० सय ग्राम सबजी मसला,२पिस नुहाउने साबुन गरी प्रति ब्यक्ती खाद्य्यान लहान, गोलबजार लगायत ३५ घर धुरीलाई राहत सहयोग गरेका नेपाल परिवार दलका पार्टी प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनु भयो।

राहत वितरण कार्यक्रममा मुक्ति नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देश श्याम कुमारी साह,उतिम लाल मेमोरियल अस्पतालका संचालक डाक्टर शुशिला सिंह महिला अधिकारकर्मि शांन्ति पासवान पत्रकार महेश सिंह पार्टीका केन्द्रिय सदस्य संन्तोष साह समाज सेबि दिपेन्द्र कर्ण,ब्रहमदेब महतो इन्द्र्देब महतो लगायतका ब्यक्तीहरुको सहभागीता रहेको थियोे।

राहत वितरण कार्यक्रममा केन्द्रिय अध्यक्ष एकनाथ ढकालका अनुसार नेपाल परिवार दल संबिधान निर्माण गरेको पार्टी हो। हाम्रो पार्टी देशको हरेक दु:ख कष्टमा भाग लिदै अगाडि बडेको पार्टी मध्ये एक हुन्।

हाम्रो पार्टी समताको पक्षधर पार्टी पनि हो केन्द्रिय अध्यक्ष ढकालले बताए।हाम्रो पार्टीले युनिभर्सल पिस फाउन्डेसन र अरु विभिन्न संस्थाहरुको सहयोगमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिएका छन्।

आफुले प्रेमस्वरुप सानो राहत लिएर सहयोग गर्न सिरहाको लहान आएको छु हजुरहरुले उक्त राहत स्वीकार गर्नु हुन्छ भन्ने मेरो बिश्वास छ भन्दै नेपाल एउटा घर हो हामी सबै नेपालीलाई एक अर्कालाई सहयोग गर्नु पर्छ बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑