राष्ट्रिय दलित मुक्ति जागरण अभियानको ३१ सदस्यीय वाडा कमिटी गठन भएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ६, खमगडामा गठित कमिटीको अध्यक्षमा बुधेश्वर सदा, उपाध्यक्षमा उर्मिला सदा, सचिवमा उपेन्द्र सदा, सदस्यमा बिल्टु दास, नारायण मण्डल, उतिमलाल मण्डल लगायतका छन् ।

राष्ट्रिय दलित मुक्ति जागरण अभियानको प्रशिक्षण तथा संगठन विस्तार कार्यक्रम अन्तर्गत सोमबार अायोजित कार्यक्रमको प्रमुख अतिथि सप्तरी जिल्लाको जागरण अभियानका अध्यक्ष प्रथमलाल रामले गरेका थिए भने बिशिस्ट अतिथिहरुमा जागरण अभियानका केन्द्रिय अभियान गंगा सदा, बद्री सदा, धनीर सदा, सप्तरी जिल्ला प्रवक्ता रामप्रसाद राम, अतिथिहरुमा राउमेश दास, राजा दास लगायतका थिए ।
दर्जनौंको संख्यामा उपस्थित सभाको अध्यक्षता भने बुधेश्वर सदाले गरेको कार्यक्रमको अतिथि गंगा सदाले जानकारी दिनुभयो ।
