• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पश्चिम नवलपरासीमा एक लाख चालिस हजार मूल्य बराबरको अवैध मालसामान बरामद

नेपाल पोस्ट दैनिक
    March 15, 2021  मा प्रकाशित

Spread the love
      

उर्मिला यादव नवलपरासी २ चैत।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीेले जिल्लाको बिभिन्न स्थानबाट एक लाख चालिस हजार पाच सय तीस रुपैया मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा करिब १ लाख ३ हजार ६ सय ८० रुपैया मुल्य बराबरको चिनि, रिलेक्स धुप, स्प्राइट १ प्याकेट, बिस्कुट, जिन्स पाइन्ट ११ थान, जेन्स टिसर्ट १३ थान, लेडिज टक्स ७३ पिस, जामा ६ थान, गोलो टिसर्ट ८ थान, , टिसर्ट ११ प्याकेट ३३ थान, खुल्ला टिसर्ट ३ थान, भिजन टिसर्ट ८ पिस, झुल ५ थान, सुरुवाल ६ थान, रिवक मोजा १२ पिस, स्पोर्ट मोजा ७० पिस, कुर्ता शुरुवाल २५ पिस र कोट कपडा १४ थान लगायतका मालसामान रामग्राम नगरपालिका वडा नं. ७ उजैनीबाट बरामद गरेको हो ।
त्यसैगरी जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको १८ हजार १ सय ५० रुपैया मुल्य बराबरको चिनि ३ सय ५० किलो र अडहरको दाल ३० किलो रामग्राम नगरपिलाका वडा नं.५ बाट बरामद गरेको छ । त्यसैगरी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको करीब १८ हजार ७ सय मुल्य बराबरको ५२ गोटा (अंन्दाजी ८५ किलो.) बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. ४ बाट बरामद गरेको जनाएको छ । बरामद भएका सम्पुर्ण सामान र बोईलर कुखुरा आजै आवश्यक कारवाहीको महेशपुर भन्सार कार्यालय र पशु क्वारेन्टाइन महेशपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑