• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

“कला साँस्कृतिक हाम्रो स्वाभिमान;समृद्ध सखुवान्नकारकट्टी हाम्रो पहिचान” नाराका साथ तेस्रो झण्डा महोत्सव सम्पन्न

नेपाल पोस्ट दैनिक
    March 9, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार लहान फाल्गुन २५ गते मंगलबार। सिराहा जिल्ला लहानको दक्षिणी सिमावर्ती सखुवान्नकारकट्टी गाउँपालिका महेशवारी चौकमा गत फाल्गुन १५ गते देखि फाल्गुन २४ गतेसम्म आयोजना गरिएको थियोे ।

सखुवान्नकारकट्टी गाउँपालिका हरेक वर्ष जस्तै यस वर्ष पनि तेस्रो झण्डा मेला महोत्सव सम्पन्न गरेको छ। मेला महोत्सवमा छिमेकी पालिकाहरुको बुद्धिजीवी , व्यपारी , नागरिक समाज, समाजसेवी , युवा , पत्रकार महोत्सवमा सहभागीता देखिएको थियोे । कला साँस्कृतिक हाम्रो स्वाभिमान; हाम्रो सखुवान्नकरट्टी हाम्रो पहिचान नारालाई पूरा गर्न सबैलाई साथ दिन देखिन्छ पालिका अध्यक्ष केदारनाथ यादवले बताए ।

उक्त महोत्सवमा व्यपार व्यवस्थापन , प्रवधर्न , शिक्षा,दाइजो प्रथा अनत्य ,बालविवाह अन्त्य, स्वास्थ्य कृषि र बालविवाहहरुलाई न्युनिकरणका उदेश्यले महोत्सव आयोजना गरिएको यादवले बताए । समृद्ध गाउँपालिका बनाउनमा दिनरात एक गरि योजनालाई निरन्तरता दिइएको यादवले बताए । विभिन्न साँस्कृतिक प्रदर्शनी , स्थानीय भेषभुषा तथा प्रम्परा झल्किने झाँकी प्रदर्शनी लगायत साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियोे ।

१० दिने महोत्सवमा खाद्यान्न , घरेलुु प्रयोजनका सामग्री , विभिन्न स्टलहरु जस्तै कृषि , स्वास्थ्य , शिक्षा , बैंक , लगायत अनेकौं स्टलहरु रहेको देखिएका थियोे । अब हाम्रो सखुवान्नकारकट्टी गाउँपालिकालाई समृद्ध बन्न कुनै कसर बाँकी नरहेको अध्यक्ष यादवको दाबी रहेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑