• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आईबोस ग्लोबल लाईफ इनटरनेशनल प्रा.ली.को अन्तक्रिर्या सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 7, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २४ माघ – सिरहाको लहानमा आईबोस ग्लोबल लाईफ इनटरनेशनल प्रा.ली.ले आयोजना गरेको जिबन उपयोगी र जिबन सैलीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर २ का हजारौं बितरक र बिक्रेताहरुले स्वास्थय जनचेतना तथा ब्यवसायिक बिक्रेता बितरक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रदेश नम्बर २ को प्रदेश प्रमुख रोहित चन्द्र ठाकुर को अध्यक्षता रहेको थियोे भने आईबोस प्रशिक्षण बिभाग प्रमुख रबिन कटुवाल प्रमुख अतिथि रहनु भएको थियो ।
मानव जिबनमा आई पर्ने विभिन्न रोगहरुबाट जोगिन समस्याको चुनौती दिदै हजारौं महिला पुरुषहरुको सचेत गर्दै स्वास्थ र समृद्ध चर्चा गर्दै सहज जिबन जिउँन सिकाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अतिथिहरुमा आईबोस ग्लोबल प्रा. ली का प्रदेश नम्बर ३ बाग्मति प्रदेश प्रमुख सन्तोष अधिकारी सफल बिक्रेता रामचन्द्र गौतम प्रदेश नम्बर २ को वितरक तथा बिक्रेताहरुको स्वास्थ सम्बन्धि जनचेतना तथा उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न भएको छ। नेपालमा बेरोजगारी समस्या उन्मुलन गर्ने उदेश्यले उक्त कम्पनीको स्थापना भएको लहानको बिक्रेता महेश कुमार महतो ले जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह र बिरेन्द्र बिरु यादव लगायतका दर्जनौं ब्यक्तीहरुलाई सम्मान गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑