• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जसपा महिला संघ की प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 2, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १० माघ – सिरहाको लहानमा जनता समाज बादी पार्टी नेपाल महिला संघकी दुई दिने प्रशिक्षण कार्यक्रम लहान स्थित गोपाल सेवा समितिमा सम्पन्न भएको छ । प्रदेश नम्बर २ का सम्पुर्ण महिला संघकी नाताहरुले नेतृत्व बिकासका लागी तालीम लिएका हुन् ।

महिला संघकी अध्यक्ष संजिला यादवकी अध्यक्षतामा कार्यक्रम भएको थियो भने प्रमुख अतिथिमा जनता समाज बादी पार्टी नेपाल का केन्द्रिय अध्यक्ष ओपेन्द्र यादव रहनु भएको थियोे । अतिथिहरुमा पुर्व शिक्षा मन्त्री रेनु यादव ,प्रकाश् अधिकारी ,दुर्गा सोम,अर्थ मन्त्री बिजय कुमार यादव ,केन्द्रिय सदस्य निर्मला यादव ,उषा यादव ,मोनिका सिंह,सुनिता राम ,प्रदेश सांसद करिमा बेगम।प्रमिला सिंह महतो प्रदेश २ का प्रदेश कमिटी सदस्य ललिता दास बिद्रोही सहिदा खातुन , युवा नेता रामचलितर महतो ,बिना कुमारी शर्मा ,रिता साह लगायत हजारौं महिला नेतृहरुको प्रशिक्षण कार्यक्रममा सहभागि रहेको थियोे।

नेतृत्व गर्न प्रशिक्षणको महत्त्वपूर्ण भुमिका हुन्छ प्रमुख अतिथि ओपेन्द्र यादव ले भताउनु भयो।महिला नेतृहरुमा समेत प्रशिक्षणको खाचो रहेको बताउनु भयो। कार्यक्रममा प्रदेश कमिटी सदस्य सुजिता यादवले स्वागत मनतब्य राखेका थिए। समाज बादी महिला संघ प्रदेश न.२ ले कार्यक्रमको आयोजना गरेको थियोे। पार्टी अध्यक्ष ओपेन्द्र यादव र दुर्गा सोम ले प्रशिक्षण दिएका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑