• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सहिद रमेश महतो कै कारणले देशमा संघीयता आईयो : कृषि मन्त्री साह             

नेपाल पोस्ट दैनिक
    January 19, 2021  मा प्रकाशित

Spread the love
      

  महेश सिंह सिरहा लहान ६ माघ – सिरहाको लहानमा २०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा सिरहाको तत्कालीन गाबिस मझौरा वडा नम्बर ५ हाल नबराजपुर गाउँ पालिका वडा नम्बर ३ को रबि महतो को कान्छो छोरा विद्यार्थी रमेश महतो सहिद भएका थिए।

पहिलो सहिद महतोको सम्झनामा मधेसी राजनीति दलहरुले प्रत्येक बर्ष माघ ५ गतेका दिन सिरहाको लहानमा बलिदानी दिवस मनाइँदै आएको छ। प्रदेश २ सरकारले सोमबार ‘बलिदानी दिवस’को दिन बिगत ३ वर्ष देखि माघ ५ गतेलाई प्रदेश सरकारले सार्वजनिक बिदा दिने गरेका छन् ।

सोही समय मधेसमा भने अर्को आन्दोलनको बीजारोपण भइरहेको थियो। असन्तुष्टि थियो– नेपालको प्रत्येक अधिकार प्राप्तिका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको मधेसको अधिकारका लागि कुनै पनि दल वा सरकारले गम्भिरता देखाएनन्।

आन्दोलनको झिल्को बालेको थियो उपेन्द्र यादवले गठन गरेको मधेसी जनअधिकार फोरमले।अर्का मधेस आन्दोलनकारी युवा दिनेश्वर प्रसाद गुप्ताले , कृष्ण बहादुर यादव,राज लाल यादव, राज कुमार गुप्ता राजु, परियाग लाल यादव,रामउदगार यादव साने,राम चलितर महतो ,शत्रुधन महतो कोईरी ,दिनेश महतो, दिपेश यादव, भरत साह ,राम बहादुर महतो, रिझन यादव, सरिता राम,ललिता दास ,रिता यादव, राकेश रोशन गुप्ता , राम पुकार यादव, रामउदगार महतो,प्रमोद महतो ,रामु महतो, मनोज यादव मनजे ,बिजय यादव, विवेक दास लगायत सयौं युवा नेताहरु पछाडि थिए।

आन्दोलन सफल भएर देश संघीयता मा मोड लिएको छ । अहिले उनिहरुको बिचल्ली भएको छ।

अहिले हामीहरु राजनीति केहि नेताहरुको ब्यक्तीगत स्वास्थको कारण आफु पछाडि परेको पत्रकार महेश सिंह महतो लाई अभिब्यक्ती दिएका थिए।‘मधेसी’को अवस्था पनि फरक छैन। नेपाल सरकारको अर्थ मन्त्री बिजय यादव र कृषि मन्त्री सैलेन्द्र साहको समेत उपस्थिति रहेको थियो ।
मन्त्री साहको अनुसार लहान भनेको आन्दोलनको उदगम बिन्दु हो । मधेस आन्दोलनको पहिलो सहिद लहान मै भएको ले हामी सबै मधेस बादी राजनीति पार्टीहरुले लहानमा प्रत्येक सहिद हरुको सम्मानको लागी घाटना भएको दिन सम्झिन छौँ । उक्त सहिद हरुको सालिकमा फुल अबिर अर्पण गरी श्रद्धाञ्जली मनाउने गरेका छौँ ।
मधेस अधिकारको आन्दोलनमा आफ्नो सारा ऊर्जा लगाएका पत्रकार महासंघ सिरहाको सभापति गुप्ता र यादव पुर्व ले अर्जेको पैत्रिक सम्पत्ति बेचदै त्यो पैसाले घरपरिवार चलाउँछन्। अर्थात् उनले कुनै लाभको पद पाएनन्। आखिर मधेस आन्दोलन गरेर दु:ख मात्र पाए उनिहरुको भनाई छ । यिनिहरु नै लहान आन्दोलनका अग्रज ब्यक्तीहरु थिए ।

केन्द्रिय उप महासचिब प्रकाश अधिकारी लगायत कृषि मन्त्री सैलेन्द्र साह ,अर्थ मन्त्री बिजय यादव लगायतका हजारौं पार्टीका नेताहरुले लहान स्थित रहेको सहिदको सालिकमा माला अर्पन गरी सहिद लाई सम्मान र श्रद्धाञ्जली मेला मनाएका थिए ।

अर्को जनता समाज बादी पार्टीका सितल साह, बलिराम यादव ,नेतृ भार्ति गुप्ता , बिनिता चौधरी सन्ध्या पासमान, मनोज यादव मन्जे, भोगि पासमान लगायतका नेताहरुले लहानको सडक बिभाग बाट निकालीएको रयाली नगर् परिक्रमा गरी सहिद रमेश महतो लगायतका सालिकमा माला अर्पण गरी कोण सभामा परिन गरेका थिए ।

अर्को सिके राउत नेतृत्व को जनमत पार्टीका बिशाल रयाली र श्रद्धाञ्जली सभा रहेको थियो । अर्को जनमत पार्टी बाट छुट्टीएका कैलास महतो नेतृत्वका एक समुहले सहिद हरुलाई माला अर्पण गरी लहान स्थित रहेको लक्षमण ललिता कुशवाहा उच्च माध्यमिक बिधालयमा मंचिग्ङ कार्यक्रम रहेको युवा नेता देब कान्त सिंहले जानकारी दिनु भयो।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले भने लहानको पशुपति आदर्श उच्च माध्यमिक बिध्याल्यको प्राङ्गणमा ठुलो श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । सबै राजनीति दलका नेता मन्त्रीहरुले सहिद हरुको चर्चा गरेका थिए भने सहिद परिवारहरुको नेता प्रतिको क्रेज घटेको देखिएको थियो ।
मधेसमा चाहेको जस्तो विकासको अनुभूति हुन सकेन। मधेसी जनताले काठमाडौंका शासकको भन्दा पृथक शासन सोचेका थिए, तर त्यस्तो हुन सकेको छैन,’ उनी भन्छन्।

भने मधेस र मधेसी जनताले आन्दोलनबाट केही नगुमाएको तर्क गर्छन्। बरु केही मधेसी नेताहरुले विश्वास गुमाएको उनले स्वीकार गरे।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑