• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाल मानव अधिकार संगठनको ९ औं जिल्ला समेलन सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 4, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २०  पौष – सिरहाको लहानमा नेपाल मानव अधिकार संगठनको ९” औं जिल्ला अधिबेशन सम्पन्न गरेको छ । २०४५” सालमा दर्ता भई कार्य संचालन आएका हुन ।तकालिन संस्थाको संस्थापक अध्यक्ष ऋषि कुश साह रहेको थियो ।

नेपाल मानव अधिकार राष्ट्रिय आयोग भन्दा करीब १२ बर्ष अगाडि दर्ता भई जेठो संस्थाको रूपमा चिनिएका छन् । लहान स्थित भएको जिल्ला अधिबेशन कार्यक्रम संगठनका केन्द्रिय सदस्य तथा पुर्व जिल्ला अध्यक्ष राज कुमार राउतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा संगठनका केन्द्रिय अध्यक्ष महामुनेश्वर आचार्य रहनु भएको थियो । अतिथिहरुमा दलित आयोगका पुर्व अध्यक्ष तथा नेपाली काङ्ग्रेसका प्रभाव शालि नेताको रूपमा चिनिने गरेका छन् ।

जनता समाज बादी पार्टीका स्थानीय नेता दिनेश महतो , नेतृ ललिता दास, युवा नेता ललित महतो , राजा राम महतो , प्रमोद कुमार महतो लगायतका सयौं नेताहरुको सहभागिता रहेको थियो।उक्त कार्यक्रममा नयाँ कार्यसमिती समेत चयन गरेका हुन् ।

संगठनका प्रदेश नम्बर २ का प्रदेश प्रमुख शंकर प्रसाद श्रेष्ठको समेत उपस्थिति रहेको थियो । मानव अधिकार कर्मि रामान्द गुप्ता ,बिजय महतो ,मनिषा श्रेष्ठ ,संन्तोशि बिश्वकर्मा ,मन्जु चौधरी, पुनम चौधरी, मन्जु दास , प्रतिभा चौधरी,महेश कुमार महतो लगायतका अधिकार कर्मिहरुको उपस्थिति रहेको थियो।

नयाँ कार्य समितिमा स्थानीय जनता समाज बादी पार्टीका लहान नगर समितिका उपाध्यक्ष चंन्द्रनारायण कुशवाहा लाई सर्ब सहमतिले चैन गरेका छन् । कुशवाहा लाई जिल्ला पदाअधिकारी तथा सभापतिको जिम्मेवारी नेपाल मानव अधिकार संगठनले एक कार्यक्रम बिच दिएका हुन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑