कृष्णनगर , कपिलवस्तु कार्तिक ३० ,कपिलवस्तुको वि. ओ. पी. भिल्मी (कपिलवस्तु )
क्षेत्राधिकार भित्र सशस्त्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेल को कमाण्डमा खटिएको सात जनाको टोलीले चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न विभिन्न किसिमका औषधी, अवैध पटका जन्य चिजहरु वेवारिसे अवस्थामा धेरै मात्रामा
फेला पारी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिल्मी कपिलवस्तुको प्रांगणमा पत्रकार, स्थानीय ,सुरक्षाकर्मी को उपस्थितमा नष्ट गरिएको छ। साथै तिहार र छठ लाई मध्यनजर गर्दै सुरक्षा सतर्कता आपनाइएको र सिमा सुरक्षा गर्न आफूहरू सदैव तत्पर रहेको कुरा वि. ओ. पी. भिल्मी ,कपिलवस्तु प्रमुख त्रिलोचन पोख्रेल ले जानकारी दिए।
सम्बन्धित खबर
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
समाजसेवी यादवद्धरा २ सय २५ घरपरिवारलाई झुल वितरण
