मुख्य समाचार · समाचार

सुखिपुर ३ कुसहा लक्षमिनिया मा राजदेवी मन्दिर को सिल्यानास

लहान,कार्तिक ६ गते।सिरहाको सुखिपुर नगरपालिका ३ स्थित कुसहा लक्षमिनिया मा राजदेवी मन्दिर को सिल्लयान्यास गरिएको छ l सुखिपुर ३ कुसहा लक्षमिनिया बसने गाउँकै सबै भन्दा बुझुर्ग श्री सत्यदेव यादव र सुखिपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विजय कर्ण दस ज्यु बाट सिल्लयान्यास भएको हो l साथ साथै अहम सहयोगी मा सुखीपुर नगरसुधार समितिका का अध्यक्ष भुवन यादव , बिजय कुमार यादव ,दयाराम यादव,गुमस्ता कुमार यादव,सुरेन्द्र कुमार यादव,श्याम कुमार यादव लगायत सम्पुर्ण नगरबासी र राजदेवी सेवा समिती को सम्पुर्ण पदाधिकारीहरु को साथ सहयोग रहेको थियो।                                                                     बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना को साथै आज शुभ दिन पारि आज कलश यात्र कार्यक्रम मा ७५३ भन्दा बढी को सहभागी रहेको थियो भने ३१७ जना ले कलश यात्र मा कलश भरेर सहभागी जनाएको थियो । एक करोड को लगानी मा मन्दिर निर्माण गरिने भनि गुमस्ता कुमार यादव ले जनारी दिनु भएको हो।