• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गरीब,बिपन्नको खुशी हेर्न चाहन्छौ नेतृ कर्माचार्य 

नेपाल पोस्ट दैनिक
    September 22, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ६ भदौ – सिरहाको लहान नगर पालिका वडा नम्बर १ मटिर्यवा स्थित रहेको डाेम बस्तीमा ६ जना घर परिवारलाई राहत वितरण गरेका छन्। राहत सामग्रीमा चामल १५ किलो,दाल१किलो, मटर १ किल्लो,खाने तेल १ लिटर ,नुन १ किलो ,साबुन ४ पिस,चिनी १किलो, स्वाईमिन २५० ग्राम लगायतका राहत दिएका हुन् । बिश्वमाहारीको रूपमा फैलिएको कोरोना भाईरसको प्रकोप नेपालमा पनि देखिएकोले नेपाल सरकारले कोरोना भाईरसको संक्रमित एक ब्यक्ती बाट अर्को ब्यक्तीमा सर्न नदिन चैत ११ गते देखि नेपालमा बन्दा – बन्दी अर्थात देश भरी लकडाउनको घोषणा गरीएको छ्।हाल सम्म नेपालमा कोरोना भाईरस महामारीलाई नियन्त्रण र उनमुलन गर्न नसकिदा लकडाउन थपिदै गएको अबस्था छ। आर्थिक रुपले कमजोर, गरीब ,बिपन्न परिवारले समाज बाट अपहेलित स्वसित ब्यक्ती हुन् ।                                                                  लकडाउनको मार्मा परी रोजगारी गुमाएका डाेम समुदायको घर परिवार चालाउन समस्या भएको छ। उनीहरुको पुर्खौली पेसा बासको काम गरेर जिबीको पार्जन गर्ने गरेको हो। उक्त पेसाको आसमा बाचिरहेको डाेम परिवारलाई हात मुख जोडन समस्या भएको छ । उक्त समस्याको मध्य नजर गर्दै मनकारी महेश चौधरी र संगीता कर्माचार्यकी जोडीले राहत वितरणलाई निरंतरता दिएका हुन्।पछिल्लो समय ऊनी समाज सेवा गरेर निकै चर्चा र लोक प्रियता भएको चौधरी हाल पुनः राहत वितरण गर्न लागेका हुन्।उनलाई अहिले मस जोडी भनेर चिनिन्न थालेका छन् । उनले कोरोना माहामारीमा ज्यानको प्रवाह नगरी गरीब ,दलित र बिपन्नलाई राहत दिन घर – घर पुगने गरेको थियो । काङ्ग्रेस नेता महेश चौधरी पार्टीका पुर्व लहान नगर अध्यक्ष हुन् । नेपाल महिला संघकी केन्द्रिय सदस्य संगीता कर्माचार्य स्व्च्छ क्षबिकी महिला नेतृ हुन् । चौधरी र कर्माचार्यकी जोडीले दलित बस्तिमा राहत दिन जादा ऊनी धेरै ठाँउमा सम्मानित भएको हो । राहत बुझीदै बिपन्नले मस जोडीलाई धन्यवाद समेत दिएका हुन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑