• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जोखिमबाट जोगिन मास्क अनिवार्य लगाउनु पर्ने भन्दै सिरहामा निःशुल्क मास्क बैंक स्थापना

नेपाल पोस्ट दैनिक
    September 17, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १ असोज – समुदाय स्तरमा कोरोना भाइरस कोभीड -१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न सिरहामा निःशुल्क मास्क बैंक स्थापना गरिएको छ।
कोभीड १९को जोखिमबाट जोगिन मास्क अनिवार्य लगाउनु पर्ने भए पनि अधिकांसले मास्क प्रयोग नगरेकोले अनिवार्य मास्क प्रयोग गराउन सिरहा नगरपालिकाको सीमावर्ती क्षेत्र माड़रमा उक्त निःशुल्क मास्क बैंक स्थापना गरेको हो।

“कोही नछुटौ कोही नचुकौं , नहुनेले लिनुस हुनेले दिनुस” भन्ने मुलनारा सहित मास्क बैंक स्थापना गरिएको युवा अभियन्ता शशि कुमार मण्डलले जानकारी दिए।
कोभीड १९ को संक्रमणबाट जोगिन मास्क अनिवार्य भए पनि लकडाउन खुकुलो भए सँगै बजार र घर बाहिर निस्कने अधिकांस व्यक्तिले मास्क प्रयोग गरेको नगरेको र जस कारण व्यक्ति स्वयंम आफै संक्रमणको जोखिममा रहने गरेको र अरुलाई पनि जोखिम पॉर्न सक्ने संभावना बढ़ी रहेकोले प्रत्येक व्यक्तिले मास्क अनिवार्य प्रयोग गरियोस भन्ने उद्देश्यले मास्क बैंकको स्थापना गरिएको अभियन्ता मण्डलले बतानु भयो ।

नेपाल सरकारले प्रत्येक व्यक्तिलाई मास्क प्रयोग गराउन प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यलय मार्फत मास्क नलगाएका व्यक्तिलाई प्रहरी द्वारा एक सय रुपैयाँ जरिवाना गरिने व्यवस्था रहे पनि उक्त जरिवाना हाल महामारीको बेला उपयुक्त र प्रभारकरिता नरहेको र संकट माथि जरिवाना जस्ता संकट थपिएको युवा अभियन्ता सिरहा युथ नेपालकी सचिव दिव्या कुमारी यादवले बताईन । उनले भन्नु भयो “हाल यस्ता संकटका बेला अधिकांसको रोजगारी खोसीएको छ , यसको मुख्य चपेटामा पर्ने मजदूर विपन्न तथा महिलाहरु पर्ने गरेको” बताईन । सय रुपैयाँ जरिवानले मदजदूर विपन्न र महिलाहरुले तीर्न नसकिने र उक्त सय रुपैयाँले दुई छाक भोक टार्न मद्दत पुग्ने भएकोले निशुल्क रुपमा मास्क वितरण गर्न थालेको अभियन्ता यादवले बताईन।

यता सीमावर्ती तथा ग्रामीण भेगका अधिकांस महिला तथा विपन्न समुदायमाका व्यक्तिहरुमा जनचेतनाको अभावले मास्क प्रयोग नगरेको र यसको महत्व बारे जानकार नरहेकोले संक्रमणको जोखिम उच्च देखिन्छ ती जोखिन र दण्डित हुनबाट जोगिन उक्त मास्क बैंकको स्थापना गरेको लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति सिरहाका कोषाध्यक्ष संतोष अग्रवालले बताउनु भयो ।

युकेएडको अर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको सहकार्यमा समग्र जनउत्थन केन्द्र द्वारा संचालित सहज परियोजना अन्तरगत कोरोना भाइरस महामारी तथा लैंगिक हिंसा विरुद्ध सचेतना अभियानका लागि युवा अभियान मार्फत सिरहा युथ नेपालको आयोजनामा मस्क बैंक संचालन गरिएको सहज परियोजना व्यवस्थापक कृष्ण साहले जानकरी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑